| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    समाजवादी र नेकपाबीच खटपट

    संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र समाजवादी पार्टीबीच ‘खटपट’ सुरु भएको छ । समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन् । सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेका छन् । सरकार…

    Read More
  • मुख्य समाचार

    राष्ट्रपति बिधा भण्डारी सक्रिय भुमिका बढाउदै : किन बोलाइन् नेकपा नेताहरुलाई शीतलनिवास

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकाएक सक्रिय भुमिकामा देखिदै गईरहेकी छन् । उनले नेकपाका केही नेताहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेपछि नेकपामा हंगामा भएको छ । नेकपा स्थायी कमिटी बसिरहेको बेला राष्ट्रपतिले नेकपा नेताहरुलाई बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको समयमा शीतल निवासमा पुगेर राष्ट्रपतिसँग छलफल…

    Read More
  • मुख्य समाचार

    दिल्लीमा हिंसात्मक विरोध प्रदर्शन, प्रदर्शनकारीहरु पुलिस मुख्यालयभित्रै छिरेपछि थप तनाबग्रस्त अवस्था 

      एजेन्सी । नागरिकता कानूनको विरोधमा आइतबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा हिंसात्मक आन्दोलन  शुरू भएको छ । प्रदर्शनकारीहरूले दक्षिण दिल्लीको न्यू फ्रेन्ड्स कोलनी क्षेत्रमा हिंसात्मक आन्दोलनमा उत्रिएका खबरहरु प्राप्त भएका छन् । उनीहरले आइतबार तीनवटा बस, कार र केही मोटरसाइकलहरू जलाएका छन् । आगो निभाउन चार दमकल तुरुन्त पठाइएपनि आन्दोलनकारीहरूले एक दमकलमाथि तोडफोड गरेर नराम्ररी…

    Read More
  • मुख्य समाचार

    काँग्रेसभित्र १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र

    काठमाडौँ। नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले उचाइ लिएको हो । संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने सर्तमा मात्रै अवधि थप्नुपर्ने अडानमा छ…

    Read More
  • मुख्य समाचार

    नेकपा पार्टी संगठन संस्थागत नभएको नेताहरुको स्वीकारोक्ती

    काठमाडौं । पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्। तीनरतीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक एक वर्षपछि आइतबार सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले बैठक विधानको व्यवस्थाअनुसार बस्न नसकेकामा आत्मालोचना गर्दै तीनमहिने कार्ययोजनासहित राजनीतिक प्रतिवेदन पेस गरेका छन्। दाहालले अर्का अध्यक्ष प्रधानमन्त्री केपी ओलीसमेतको संयुक्त प्रतिवेदनका रूपमा बैठकमा पेस गरेका…

    Read More
  • उबासंघ चितवनमा चुनाबी सरगर्मी बढदै : अध्यक्ष्यका प्रत्यासी नै पार्टीगत रुपमा भोट माग्दैं ।

    सुर्य बराल /चितवन /उधोग बाणिज्य संघ चितवनको निर्वाचनको सरगर्मी बढदै गएको छ । निर्वाचनको मिती नजिकिएसँगै उबासंघ चितवनमा चुनाबी प्रतिस्पर्धीहरु भित्रभित्रै सदस्यहरुको पसल एवं घरदैलोमा जाँदै भोट माग्न थालेका छन् । उबासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष सहितको प्यानल नै खडा गरी ब्यबसायीका नेताहरु चुनाबी मैदानमा होमिने तयारीमा जुटेको पाईएको छ । निर्वाचनमा अध्यक्ष सहितको पदाधिकारी…

    Read More
  • मुख्य समाचार

    भूमि आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतीवेदनमा क–कसलाई कार्वाही सिफारिस गरिएको छ ?

    केशवप्रसाद पाण्डे/काठमाडौं /जग्गा हिनामिनाबारे छानबिनका लागि गठित उच्चस्तरीय भूमि आयोगले शनिबार प्रधानमन्त्री समक्ष ११ वटा प्रतिवेदन पेस गरेको छ । सरकारले ६ महिनाअघि गठन गरेको ‘सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’का पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा नै गएर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ६ महिने उपलब्धिको प्रतिवेदन पेस गरेका हुन् । आयोगले यस अवधिमा छानबिनबाट…

    Read More
  • मुख्य समाचार

    स्थानीय तहमा जनप्रतिनिधिको अनावश्यक दबाब : १ सय ६० भन्दा बढी स्थानीय तह अधिकृत विहीन

    केशवप्रसाद पाण्डे /काठमाडौं / देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत रिक्त हुँदा ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार दाङ उपमहानगरपालिका बाहेक बाँकी १० वटै उपमहानगरपालिका, १ सय १० नगरपालिका र ६० गाउँपालिकामा प्रशासकीय…

    Read More
  • चितवन सेरोफेरो

    अराजक जनप्रतिनिधी

    वि.वि. श्रेष्ठ/ मैले तेरो काम गर्दिन, जाँ जाने हो जा, सकेको गर ! जनप्रतिनिधिको धम्किपुर्ण रवैयाले लाग्यो, साँच्चै देशमा संघिय लोकतान्त्रिक गणतन्त्रात्रिक व्यवस्था लागु भएता पनि यसको व्यवहारिक कार्यन्वयन धेरै पर रहेछ । देशमा लोकतान्त्रिक गणतन्त्र आउनु भएको शासन व्यवस्था र अहिलेको व्यवस्थाले जनतामा शुशासनको कति फरक पारेको रहेछ । जनताको लामो समयपछिको आन्दोलन र…

    Read More
  • मुख्य समाचार

    आज प्रचण्डको जन्मदिन !

    सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुधबार जन्मदिन परेको छ । यद्यपी उनको बुधबार अंग्रेजी मितिअनुसार डिसेम्बर ११ मा जन्मदिन परेको हो भने विक्रम सम्वतअनुसार बिहीबार मंसिर २६ गते जन्मदिन परेको छ । तर, बुधबार सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताले उनलाई जन्मदिनको शुभकामना दिइएको छ । वि.सं. २०११ मंसिर २६ गते ( ११…

    Read More