| 
  • मुख्य पृष्ठ

    नयाँ पत्रिकाका प्रधानसम्पादकद्धारा विभूषण अस्वीकार

    काठमाण्डौँ/नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटाले सरकारले दिएको विभूषण अस्वीकार गर्न भएको छ । पदक वितरणमा प्रश्न उठाउँदै आउनु भएको सञ्चारकर्मीको नाताले नैतिक रुपमा पनि पदक स्वीकार गर्न नसकिने उहाँको भनाइ छ । उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘पदक वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीको नाताले आफै पदक स्वीकार गर्नु…

    Read More
  • मुख्य पृष्ठ

    मनसुन निस्क्रिय बन्दै

    काठमाण्डौँ/मनसुन निस्क्रिय बन्दै गएको छ । मनसुनको न्यूनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नभए पनि आउने तीन,चार दिनसम्म घाम लाग्ने र छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। भारतबाट मनसुनी चक्र बाहिरिएपछि मात्र नेपालबाट पनि मनसुन बाहिरिने मौनसुन बाहिरन अझै केही दिन लाग्ने बताइएको छ…

    Read More
  • अपराध/दुर्घटना

    अधिकारीमाथिको आरोप बदनियतपूर्ण : वडा कार्यलय

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारीमाथि लागेको भष्ट्रचारको आरोप झुटो भएको वडा कार्यालय र कांग्रेसले खण्डन गरेको छ । २१ नम्बर वडा कार्यालय र नेपाली कांग्रेस वडा समितिले वडा अध्यक्ष अधिकारीमाथि लागेको आरोप झुटो भएको भन्दै खण्डन गरेको हो । भरतपुर २१ नम्बर वडा कार्यालयले शुक्रबार एक विज्ञप्ति प्रेषित गर्दै वडास्तरीय योजना…

    Read More
  • मुख्य पृष्ठ

    आज संविधान दिवसः विभिन्न कार्यक्रम गरेर मनाइँदै

    काठमाडौँ/नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा ९माओवादी०का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान,…

    Read More
  • बिश्व/बिचित्र

    नेपाली कामदार दुईवटा शर्तसहित दक्षिण कोरिया लैजाने तयारी

    काठमाण्डौँ/रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो । कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव…

    Read More
  • मुख्य पृष्ठ

    संविधान दिवसका अवसरमा ८ जनालाई माफी, ५ सय २३ जनाको कैद कट्टा

    काठमाण्डौँ/संविधान दिवसका अवसरमा आठ जनाको माफी र पाँच सय २३ कैदीको कैद कट्टा हुने भएको छ । राष्ट्रपति कार्यालयले आज शनिवार एक विज्ञप्ति निकालेर संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आठ जनाको कैद सजाय माफी गर्नुभएको जनाएको छ । त्यस्तै पाँच सय २३ कैदीको भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो ।…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप १ हजार ६६ जनामा कोरोना पुष्टि

    काठमाण्डौँ/देशभर पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधीमा ११ हजार ३८५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७२ हजार ८०० पुगेको…

    Read More
  • मुख्य पृष्ठ

    संविधान दिवसमा जसपाले भाग नलिने

    काठमाण्डौ/जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसमा भाग नलिने भएको छ । नेपालको संविधान २०७२ मा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने जसपा अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरेर बताए । मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदायका मागलाई संविधानले सम्बोधन गर्न नसकेको भन्दै सच्चाउन दबाबका लागि…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौँबाट ४ लाख ७४ हजार ७५ रुपैयाँसहित २० जना जुवाडे पक्राउ

    काठमाडौँ/प्रहरीले काठमाण्डौको जोरपाटीबाट २० जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित तिब्बतियन क्याम्पभित्र घर रहेका धावा ढुण्डुपको घरबाट ४ लाख ७४ हजार ७५ रुपैयाँसहित २० जनालाई पक्राउ गरेको हो । जुवा खेलिरहेको स्थानबाट २० बुक तास, क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिहरुको नाममा काटेका २८…

    Read More
  • मुख्य पृष्ठ

    आज गणेशमान सिंहको स्मृति दिवस

    काठमाण्डौ/प्रजातन्त्र पुनः स्थापनाका लागि विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको  २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व थिए । आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले नारायणहिटी दरबारमा बोलाएर तपाईंले नेतृत्व गर्नुभएको आन्दोलन सफल भएको छ, अब तपाईं प्रधानमन्त्री बन्नुहोस् भन्दा…

    Read More