भिटिज भिसामा सरकारले लगाएको रोक आजबाट खुकुलो
काठमाण्डौं/खाडी मुलुक र मलेसियामा भिटिज भिसा अर्थात पर्यटक भिसामा जान रोक लगाउने निर्णयलाई गृह मन्त्रालयले संशोधन गरेको छ । मिन्त्रालयले हजो विज्ञप्ति जारी गर्दै भिजिट भिसामा जान सबैलाई रोक लगाउने निर्णय गरेकोमा त्यसलाई खुकुलो पारेको हो । आजबाट लागू हुने गरी खाडी मुलुक र मलेसियामा जान सबैलाई रोक लगाउने निर्णय मन्त्रालयले अस्ति शुक्रबार गरेको थियो…
Read More
