स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई युवक पक्राउ
सप्तरी/स्रोत नखुलेको १० लाख रूपैयाँसहित सप्तरीमा दुई युवक पक्राउ परेका छन् । भारतबाट नेपाली रकम भित्र्याएको आंशकामा चेकजाँच गर्दा डाक्नेश्वरी९५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ का २४ वर्षीय दिलीपकुमार मण्डललाई अवैध १० लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत छिन्नमस्ता अस्पताल अगाडि चेकजाँच गर्दा प्रदेश २–०१–००३ प ३४७८ नम्बरको…
Read More
