| 
  • मुख्य पृष्ठ

    कक्षा १२ को परीक्षाको समय तालिका फेरबदल

    काठमाडौँ/रासस/राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ । बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको छ । सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ…

    Read More
  • चितवन सेरोफेरो

    क्याप्टेन बिजय लामाले रेणुको प्रसंशा गर्दै भने जब म भरतपुर पुग्छु विकासको अनूभूति हुन्छ, नेतृत्व होस त यस्तो होस् !

    बैशाख ११, काठमाण्डौँ/नेपालका सर्र्वाधिक चर्चित पार्ईलटका रुपमा परिचित क्याप्टेन बिजय लामाले भरतपुर महानगरकी मेयर रेणु दाहालको प्रशंसा गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, हुन त मान्छेको नाम नै ठूलो हो भन्ने गरिन्छ तर म नाम भन्दा काम ठूलो भन्ने मान्यता राख्छु । एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट…

    Read More
  • मुख्य पृष्ठ

    मधेश प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन

    काठमाडौं/मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ । लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाका अनुसार क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हो । उनी दोस्रो संविधानसभामा सदस्य थिइन् । मधेश प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहिसकेकी झा हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः दिउँसो प्रदेश १ र राति गण्डकीमा मेघ गर्जन र चट्याङसहित वर्षा

    काठमाण्डौ/देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई…

    Read More
  • मुख्य पृष्ठ

    भरतपुरमा एमालेलाई मेयर र राप्रपालाई उपमेयर

    चितवन/चितवनको भरतपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने भएको छ । एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीका अनुसार एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा सहमती जुटेको हो। सम्भवत अहिले कहीबेरमा राप्रपासंग सम्झैता हुने उनले बताए । तालमेलका विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको केन्द्रिय नेतृत्वसँग छलफल गरेका थिए । सहमतिको लगभग…

    Read More
  • मुख्य पृष्ठ

    आज १६औँ लोकतन्त्र दिवस

    काठमाण्डौं/आज १६औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम अयोजना गरी देशभर मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन…

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता

    काठमाडौं/आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले ११ र १२ वैशाख (आज र भोलि)का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन्…

    Read More
  • चितवन सेरोफेरो

    इच्छाकामना गाउँपालिकाका अध्यक्षसहित १९ जना जनप्रतिनिधीले राजिनामा दिए

    चितवन/इच्छाकामना गाउँपालिकाका बहालवाला ३६ जना जनप्रतिनिधी मध्ये अध्यक्षसहित १९ जनाले पदबाट राजिनामा दिएका छन्। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पुनः दोहोरिने तयारीका साथ उनीहरुले शुक्रबार राजिनामा दिएका हुन्। निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधीले निर्वाचन लड्न चाहेमा पदबाट राजिनामा दिनुपर्ने प्रावधान ल्याएपछि निर्वाचन लड्ने आकांक्षाका साथ अधिकांश जनप्रतिनिधिले राजिनामा दिएका हुन । जनप्रतिनिधीले राजिनामा…

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय तह निर्वाचनमा ७२ घन्टा नेपाल–भारत सीमा नाका बन्द

    सिरहा/आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घन्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीका अनसार दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घन्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने…

    Read More
  • मुख्य पृष्ठ

    पालिका चुनावको लागि भोलि र पर्सि उम्मेदवारी दर्ता, यी कागजात आवश्यक

    काठमाण्डौ/आगामी ३० गते हुने पालिका चुनावको लागि भोलि र पर्सी उम्मेदवारी दर्ता हुँदैछ । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ । उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ…

    Read More