स्थानीय तह निर्वाचनका लागि १ लाख ४१२३ जनाले गराए मनोनयन दर्ता
काठमाण्डौं/आगामी ३० गते हुने स्थानीय तह निर्वाचनमा ७५३ वटा स्थानयि तहबाट ३५ हजार २२१ जनप्रतिनिधी निर्वाचित हुनुपर्ने छ । तर, झण्डै तेब्बर बढी १ लाख ४ हजार १२३ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् । सोमबार राति ११ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा २४ हजार १४३ जनाले मनोनयन दर्ता…
Read More
