पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने
काठमाण्डौ/अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । आजदेखि मौसममा बद्ली हुने भएकाले अधिकतम तापक्रम केही घट्ने अनुमान छ । पुस सुरु भएपछि बिहान बेलुका न्यूनतम तापक्रम कम भए पनि…
Read More
                           
                           
                           
                           
                           
                           
                           
                           
                           
                           