स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै
काठमाण्डौ/काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राख्नु भएको छ । पछिल्लो मत परिणाम अनुसार उहाँले ५ हजार ६ सय ६५ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ६ सय ४० मत प्राप्त गर्नु भएको छ ।…
Read More