Breaking News
 | 
  • अपराध/दुर्घटना

    निरन्तर वर्षापछि आएको बाढीबाट मलेसियामा ४६ को मृत्यु

    एजेन्सी/मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन् । बाढीबाट नदीहरुको बहाव बढेको छ भने राजमार्गका मुख्य सडक अबरुद्ध भएका छन् । बाढीका कारण दशौं हजार मानिस विस्थापित भएका छन् । बाढीबाट देशकै ठूलो जनसंख्या भएको सेलानगोर प्रदेश नराम्रोसँग प्रभावित छ । प्रदेश राजधानी शाह…

    Read More
  • मुख्य पृष्ठ

    आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

    काठमाण्डौ/ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको दिनको स्मरणमा आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाका भत्ताका रुपमा एक सय रुपैयाँ प्रदान गर्न थालिएको थियो । ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईँदैछ । सरकारले ज्येष्ठ…

    Read More
  • मुख्य पृष्ठ

    आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली

    काठमाण्डौ/आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने छ। यस्तै, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । आज राति पश्चिमी क्षेत्रमा पानी पर्ने उहाँले बताउनुभयो । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा राति पानी पर्ने उहाँले बताउनुभयो । यस्तै, भोलि पनि…

    Read More
  • मुख्य समाचार

    अमेरिकि डेमोक्रेसी डिक्टरसिप हो, यसले विश्वका उत्पीडित जनता र राष्ट्रहरुमा लुटपाट मञ्चाएको छ: कन्चन

    काठमाडौं/अमेरिकि लोकतन्त्रको यथार्थ र एम.सि.सि विषयक अन्तर्कृया सम्पन्न भएको छ । नेपाल चिन जनमैत्री प्रतिष्ठानद्धारा शुक्रबार काठ्माण्डौँको प्रज्ञाभवन कमलादीमा आयोजित कार्यक्रमका वक्ताहरुले अमेरिकि लोकतन्त्र मुठ्ठीभर पूँजीपतिहरुको लोकतन्त्रमा बदलिय पछि यसमा नयाँ ढंगको संकट मडारिएको र त्यो संकटलाई सामरिक नीतिद्धारा हल गर्न एम.सि.सि अगाडि सारिएकोले नेपालले यस विरुद्ध सशक्त आन्दोलन उठाउनु पर्नेमा जोडदिएका छन् । कार्यक्रममा…

    Read More
  • मुख्य पृष्ठ

    देशभर ४,९७८ जना कोरोनाका सक्रिय संक्रमित

    काठमाडौं /नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,२८३ जनाको पीसीआर परीक्षणमा १५७ जना र २,१६४ जनाको एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ…

    Read More
  • चितवन सेरोफेरो

    पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जद्धारा १०९ वन्यजन्तुको उद्धार

    चितवन/रासस/चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन् । उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ८८ अजिङ्गरको उद्धार गरिएको छ । चार बाघ, एउटा गैँडा, चार मगर…

    Read More
  • अपराध/दुर्घटना

    दाङमा उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

    दाङ/दाङमा रहेको घोराही कारागारका कैदी भागेपछि डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । कारागारबाट उपचारका लागि अस्पताल लगिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यमराज परियार बिहीबार दिउँसो प्रहरीकै मोटरसाइकल लिएर फरार भएका थिए । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका परियारलाई कारागारका कैदीबन्दी नाइके पनि हुन् । छालाको उपचार गर्न राप्ती स्वास्थ्य…

    Read More
  • मुख्य पृष्ठ

    पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने

    काठमाण्डौ/अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । आजदेखि मौसममा बद्ली हुने भएकाले अधिकतम तापक्रम केही घट्ने अनुमान छ । पुस सुरु भएपछि बिहान बेलुका न्यूनतम तापक्रम कम भए पनि…

    Read More
  • बिश्व/बिचित्र

    सन्तान जन्माउँदा ३७ लाख रुपैयाँ बेबी लोन

    एजेन्सी/चीनमा सन्तान जन्माउने दम्पतीलाई ३१ हजार ४ सय (३७ लाख नेपाल रुपैयाँ बढी) अमेरिकी डलर बेबी लोन उपलब्ध गराउने भएको छ। चीनको उत्तरपुर्वी प्रान्त जिलिन प्रान्तको सरकारले बिहे गर्ने र बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन स्वरुप सो रकम बेबी लोन स्वरुप उपलब्ध गराउने भएको हो। चीनमा जनसंख्या बढेसंगै सरकारले जनसंख्या घटाउन विभिन्न रणनीतिहरु बनाएको थियो। जनसंख्या…

    Read More
  • मुख्य पृष्ठ

    आज क्रिसमस ‘डे’

    काठमाडौं/इशाई धर्मावलम्बीहरुले आज शनिवार विभिन्न कार्यक्रमहरु गरी क्रिसमस पर्व मनाईंदैछन् । जिजस क्राइस्ट (येशू क्रिस्ट) को जन्मदिन पनि हो । आजको दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउँछन । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन धर्मावलम्बीहरुले…

    Read More