आयल निगमको कार्यालय अगाडि विप्लव कार्यकर्ताको धर्ना
काठमाण्डौं/नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा आबद्ध जनवर्गीय संगठनहरुले आयल निगममा धर्ना दिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंको टेकुस्थित निगमको कार्यालय अगाडि उनीहरुले धर्ना दिएका हुन् । जनताको ढाड सेकिने गरी सरकारले मूल्यवृद्धि गरेको र यसका असर चौतर्फी रुपम परेको भन्दै उनीहरुले मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् ।…
Read More