| 
  • अन्तरराष्ट्यि

    चितवनमा जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप

    चितवन/जिल्लामा जारी निषेधाज्ञा असोज १५ गतेसम्म लागू हुने गरि थपिएको छ। केही क्षेत्रलाई अझै कडा गर्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै जानकारी गराएको हो । प्रशासनले बढी भिडभाड हुने सभा सम्मेलन, प्रदर्शन, भेला, जात्रा तथा महोत्सव संचालनमा रोक लगाएको छ भने त्यतिकै मात्रामा भिडभाड हुने साधारणसभा, सम्मेलन, अधिवेशन…

    Read More
  • अन्तरराष्ट्यि

    पहिरोका कारण अवरुद्ध मुग्लिन–नौविसे सडक सुचारु

    चितवन/इच्छाकामना गाँउपालिका ५ नाग्दी खोलामा सडक माथिबाट पहिरो झरेपछि अवरुद्ध मुग्लिन– नौविसे सडक दुइर्फी सञ्चालनमा आएको छ । गएराती २ बजेदेखि अवरुद्ध सडक अहिले विहानदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाएर सडक खुलेपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेका छन् ।

    Read More
  • अन्तरराष्ट्यि

    जनगणना अन्तर्गत पहिलो चरणको काम आजदेखि सुरु

    काठमाण्डौ/जनगणना अन्तर्गत घर तथा परिवार सूचीकरणको काम आजदेखि सुरु हुँदैछ । १२ औं जनगणनाको पहिलो चरणमा आजदेखि घर तथा परिवार सूचीकरणको काम सुरु हुन लागेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । सूचीकरणका लागि देशभर झण्डै ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको…

    Read More
  • अन्तरराष्ट्यि

    नेपालको इतिहासमै पहिलो पटक बजेट होलिडे

    काठमाण्डौ/मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भए पनि संशोधित बजेट पास गर्ने काम भने अल्झिएको छ । जसका कारण बुधबारदेखि चालू आवका लागि विनियोजित बजेट निष्क्रिय भएको छ । प्रतिपक्षी दल एमालेको अवरोधका कारण मुलुकको इतिहासमै…

    Read More
  • अन्तरराष्ट्यि

    नेपाली कांग्रेस १४ औं महाधिवेशनः देशभरमा एक लाख बढी क्षेत्रीय प्रतिनिधि

    काठमाण्डौ/देशभरका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले वडाको निर्वाचनबाट…

    Read More
  • अन्तरराष्ट्यि

    पहिरोको कारण मुग्लिन–नौबिसे सडक अबरुद्ध

    चितवन पहिरोको कारण मुग्लिन–नौबिसे अबरुद्ध सडक भएको छ । जिल्लाको इच्छाकामना गाँउपालिका ५ नाग्दी खोलामा सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी नै सडक बन्द भएको हो । राती २ः४५ बजेको समयमा पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडक अबरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन । अहिले पहिरो हटाउने काम सुरु…

    Read More
  • अन्तरराष्ट्यि

     कक्षा १२ को परीक्षा आजदेखि सुरु 

    काठमाण्डौ/आजबाट कक्षा १२ को बार्षिक परीक्षा सुरु हुँदैछ । कोरोना भाइरस संक्रमण फैलिएसँगै रोकिएको परीक्षा आजबाट सुरु हुन लागेको हो । आजबाट सुरु भएको परीक्षा असोज ८ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।  परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । सबै विद्यार्थीहरुलाई कोरोनाबिद्धको खोप दिइसकिएकाले अब परीक्षाका लागि…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/देशभर पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर १४ हजार चार सय ४३ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख…

    Read More
  • अन्तरराष्ट्यि

    आर्थिक हिनामिना गरेको आरोपमा भरतपुर २५ मा अख्तियारको छापा

    चितवन/आर्थिक हिनामिना गरेको आरोपमा भरतपुर महानगरपालिका–२५ नम्वर वडा कार्यालयमा अख्तियारले छापा मारेको छ । वडामा अनियमितता भएको भन्दै वडा बिरुद्ध उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाको टोलीले छानविन गरी आवश्यक कागजात संकलन गरेको कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । वडाध्यक्ष विजयकुमार भुजेल विरुद्ध विभिन्न काममा भ्रष्टाचार गरेको उजुरी परेको छ । विभिन्न…

    Read More
  • अन्तरराष्ट्यि

    आफ्नै शिशुको हत्या गर्ने एक दम्पती पक्राउ

    रुपन्देही/आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा रुपन्देही गैडहवाका एक दम्पती पक्राउ परेका छन् । गैडहवा- ६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले यही भदौ २६ गते आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । मल्लाह दम्पतीले शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको…

    Read More