Breaking News
 | 
  • अपराध/दुर्घटना

    पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट

    काठकाण्डौं/गत जेठ ३०–३१ गते बरामद गरिएको ५१ केजी हेरोइन ढलमा बगाएर नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले उक्त हेरोइन अदालत परिसरभित्रै पानीमा घोलेर ढलमा बगाई नष्ट गरेको जनाएको छ । बरामद हेरोइनको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब १० करोड रुपियाँभन्दा बढी पर्ने प्रहरीले बताएको थियो । दक्षिण अफ्रिकी मुलुकबाट नेपालहुँदै भारततर्फ तस्करी हुने…

    Read More
  • अपराध/दुर्घटना

    करेन्ट लागेर एक जनाको मृत्यु

    कपिलबस्तु/करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुसार महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर मृत्यु भएको हो । घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी तेलीको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको…

    Read More
  • मुख्य पृष्ठ

    मंसिर २ मा प्रतिनिधि र प्रदेशसभा निर्वाचन गर्न प्रस्ताव

    काठमाण्डौं/मंसिर २ मा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरेको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्री  शेरबहादुर देउवासँग भेट गर्दै आयोग पदाधिकारीले  निर्वाचनको मिति प्रस्ताव गरेका हुन् । दुवै सभाको कार्यकाल मंसिर २२ मा सकिने निष्कर्ष निकाल्दै आयोगले मंसिर २ गते शुक्रबार एकै चरणमा निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको हो । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल…

    Read More
  • मुख्य पृष्ठ

    आइतबार सार्वजनिक विदा

    काठमाडौं/सरकारले २६ गते (आइतबार) इद पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रालयले सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ ।  

    Read More
  • पत्रपत्रिका/अन्य

    बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने

    काठमाण्डौं/लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेर उद्योग सञ्चालन गर्ने सहमति भएको…

    Read More
  • मुख्य पृष्ठ

    बाजुराको एक पालिकामा आज पुनः मतदान हुँदै

    बाजुरा/बाजुराको बूढीगङ्गा नगरपालिकामा आज पालिका चुनावका लागि पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ । मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो…

    Read More
  • मुख्य पृष्ठ

    केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाण्डौं/नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति सुदूरपश्चिम, बागमती, लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी…

    Read More
  • अपराध/दुर्घटना

    दार्चुलामा तुइनबाट खसेर एक किशोर बेपत्ता

    दार्चुला/दार्चुलामा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको (ठेसो) खम्बा टुटेर स्थानीय सचिन बुढाथोकी महाकाली नदीमा बेपत्ता हुन् । भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कने क्रममा दुम्लिङका स्थानीय १७ वर्षीय सचिन बुढाथोकी तुइन टुट्दा महाकालीमा बेपत्ता भएको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा पनि हैजाको जोखिम, भोलिबाट वास्ट कार्यक्रम सञ्चालन

    काठमाण्डौं/चितवन पनि हैँजाको जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । काठमाडौँ र हेटौंडामा हैजाको संक्रमण देखिएसँगै चितवनमा पनि जोखिम रहेको बताएका हुन् । यसै जोखिमलाई ध्यान दिँदै स्वास्थ्य मन्त्रालयले पानी र सरसफाइसम्बन्धी (वास्ट) कार्यक्रम भोलिबाट चितवनमा सञ्चालन गर्दै छ । यस कार्यक्रममा स्वास्थ्य संस्थाका शाखा प्रमुखहरुको सहभागिता रहने जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिलेसम्म…

    Read More
  • मुख्य पृष्ठ

    अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिए

    काठमाडौं/अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् । लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरे । ‘एउटा संसदीय छानबिन मात्र…

    Read More