गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन
एजेन्सी/गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको जापानका सञ्चारमाध्यमले जनाएका छन् । नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए । आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ…
Read More