Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवनमा फेरी जुवा खाल मौंलाउदै, प्रहरीको नाममा जुवाडेको भिस्टो खाने को हो ?

    फाईल फोटो चितवन/जिल्लामा फेरी जुवा खाल मौंलाउदै गएको देखिन्छ । बिगत केही समय सेलाएको ठुला जुवाखाल अहिले फेरी निर्वाद रुपमा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा आईरहेका छन् । भण्डाफोर अभियानलाई बिशेष श्रोतले दिएको सुचना अनुसार जिल्लाका विभिन्न स्थानमा निर्वाद जुवाखाल संचालनमा आईरहेको भएपनि प्रहरी प्रशासन भने बेखबर जस्तो गरी तमासे बनिरहेको छ । चितवनमा फेरी जुवा…

    Read More
  • मुख्य पृष्ठ

    मापदण्ड विपरीतका सवारी साधन रोकिने

    काठमाडौँ/भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताउनुभएको छ ।मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको आजको छलफलमा उहाँले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताउनुभएको हो । यसैगरी निर्माणस्थलहरुमा सवारी…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा फेरी जुवा खाल मौंलाउदै, प्रहरीको नाममा जुवाडेको भिस्टो खाने को हो ?

    चितवन/जिल्लामा फेरी जुवा खाल मौंलाउदै गएको देखिन्छ । बिगत केही समय सेलाएको ठुला जुवाखाल अहिले फेरी निर्वाद रुपमा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा आईरहेका छन् । भण्डाफोर अभियानलाई बिशेष श्रोतले दिएको सुचना अनुसार जिल्लाका विभिन्न स्थानमा निर्वाद जुवाखाल संचालनमा आईरहेको भएपनि प्रहरी प्रशासन भने बेखबर जस्तो गरी तमासे बनिरहेको छ । चितवनमा फेरी जुवा खाल मौंलाउदाँ,…

    Read More
  • अपराध/दुर्घटना

    पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते

    लुम्बिनी,(मर्चवार)/रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु…

    Read More
  • मुख्य पृष्ठ

    आज चैत २६, प्रजातन्त्र पुनर्बहाली भएको दिन

    काठमाडौँ/नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै नःप्रजातन्त्र पुस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको…

    Read More
  • मुख्य पृष्ठ

    वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

    काठमाडौँ/नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ । गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाई गरेपछि अर्थ मन्त्रालयले तिम्सिनालाई उक्त जिम्मेवारी दिएको हो । नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोक्नुभएको उहाँको सचिवालयले…

    Read More
  • मुख्य पृष्ठ

    वरिष्ठ पत्रकार भैरव रिसालको निधन

    काठमाडौँ/वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उहाँको केहीबेर अघि ९७ वर्षको उमेरमा निधन भएको हो ।मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका भाइ पुरु रिसालले जानकारी दिनुभयो । उहाँको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि…

    Read More
  • मुख्य पृष्ठ

    माधव नेपालले दिए पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद !

    काठमाडौं/नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्र माओवादी ‘जनयुद्ध’ छोडेर आएको बताएका छन् । आइतबार (चैत २४) केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वाग्मती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । तीन नेता बसेर सहमति गरिसकेपछि मात्र…

    Read More
  • मुख्य पृष्ठ

    स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

    काठमाडौँ/सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व रु १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आज यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले स्थिति पत्र सार्वजनिक…

    Read More
  • चितवन सेरोफेरो

    समाजसेवी भट्टले गरे मृतक परिवार तथा क्यान्सर पीडितलाई सहयोग

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर १६ का युवा समाजसेवी नन्दप्रसाद भट्टले सोही वडाका मृतक परिवार तथा क्यान्सर बिरामीलाई नगद तथा खाद्यसामाग्री सहयोग गर्नुभएको छ । समाजसेवी भट्टले आज प्रगति टोलका स्व डिल बहादुर बोटेका परिवार तथा ज्ञानेश्वर टोलका स्तन क्यान्सर बिरामी सुकमाया तामाङ्गलाई उक्त सहयोग गर्नु भएको हो । सो परिवारमा आर्थिक अभावले समस्या परेको भन्ने…

    Read More