Breaking News
 | 
  • मुख्य पृष्ठ

    डियूटिमा नजाने डाक्टरलाई भरतपुर अस्पतालले गर्‍यो कारवाही

    चितवन/डियूटिमा नजाने डा.ऋतुराज तिवारीलाई भरतपुर अस्पतालले कारवाही गरेको छ । अस्पताल विकास समितिको करार सेवामा रहनु भएका डा. तिवारीको करार भंग गरिएको हो । असार २६ गते विभिन्न संचार माध्याममा “२४ घण्टादेखि चिकित्सक भेट्न पाएनन् भरतपुर अस्पतालका बिरामीले” शीर्षकमा समाचार प्रकाशित भएको थियो । डा. तिवारीले आफ्नो डियूटिको समयमा बिरामी परीक्षण गर्न नगएपछि भर्ना भएका…

    Read More
  • कला/साहित्य

    दुर्गा मगरको तिज गित “बरिलै पहिरिय सेतो पहिरन” सार्वजनिक (भिडियोसहित)

    चितवन/सांगितिक बजारमा नेपाली लोक संगितलाई चौतर्फी रुचाइएको पाइन्छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएको छ । नेपालमा बसोबास गर्ने नेपालीहरुले मनाउने ठुला चाडवाड नजिकिएसँगै चाडवाडलाई लक्षित गर्दै कलाकारहरुले बजारमा गित ल्याउने गर्छन । यस्तै अव केहि समयपछि हिन्दु नारीहरुको महान चाड तिज आउँदैछ । तर सांगितिक बजारमा तिजको रौनक…

    Read More
  • चितवन सेरोफेरो

    शुक्रबार भरतपुरको विभिन्न क्षेत्रमा नौं घण्टा विद्युत् अवरुद्ध हुने

    चितवन/असार ३१ गते शुक्रबार भरतपुर महानगरका विभिन्न क्षेत्रमा नौं घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले ११ केभी प्रसारण लाइन निर्माण कार्यका लागि भरतपुर महानगरका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुन लागेको सूचनामा उल्लेख गरेको छ । शुक्रबार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म भरतपुरको भृकुटी र क्षेत्रपुर फिडर बन्द रहने…

    Read More
  • अन्तरराष्ट्यि

    पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

    एजेन्सी/उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो दुर्घटना भएको हो । मृत्यु भएका ११ व्यक्ति स्वात उपत्यकाको मट्टा तहसीलका बासिन्दा भएको बताइएको छ । उनीहरु यात्रापछि घर फर्किने…

    Read More
  • मुख्य पृष्ठ

    आज २०९ औँ भानु जयन्ती

    काठमाण्डौ/नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती आज मनाइदैछ । नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ । हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ , भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा…

    Read More
  • मुख्य पृष्ठ

    आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा

    काठमाण्डौं/आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरेर असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा मनाइदैंछ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ । संस्कृतमा ‘गु’ को…

    Read More
  • मुख्य पृष्ठ

    केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

    काठमाण्डौं/अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका…

    Read More
  • मुख्य पृष्ठ

    केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

    काठमाण्डौं/देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू-भागका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा…

    Read More
  • मुख्य पृष्ठ

    पटकपटक प्रश्नपत्र आउट

    काठमाण्डौं/सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ। लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र दोहोरिंदा पनि त्रिविले आफूले गरेको गल्ती कहिल्यै स्वीकार गर्न सकेको छैन। पटकपटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य भइसकेको छ। त्यसको पछिल्लो घटना असार २२ को हो। त्यस दिन बीबीए…

    Read More
  • अपराध/दुर्घटना

    किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

    भक्तपुर/किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छ । भक्तपुरको सूर्यविनायक नगरपालिका चित्तपोलको पिसपुल रिसोर्टमा आफूमाथि जबरजस्ती करणी भएको भन्दै १६ वर्षकी बालिकाले उजुरी दिएपछि प्रहरीले चाँगुनारायणका २७ वर्षका राज कटुवाललाई पक्राउ गरेको हो । पक्राउ परेका आरोपितमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Read More