| 
  • चितवन सेरोफेरो

    चितवन जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष कैलाश प्रधान सम्मानित!

    भरतपुर/चितवन जिल्ला क्रिकेट संघले निर्वतमान अध्यक्ष कैलाश प्रधानलाई सम्मान गरेको छ । चितवनको क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संघले आज शनिबार (नारायणगढ)मा एक कार्यक्रमको बीच प्रधानलाई ताम्रापत्र र खादाले सम्मान गरेको हो । सम्मानित हुँदै प्रधानले नयाँ निर्वाचित नेतृत्वलाई क्रिकेट ऐकेडेमीको विकास गर्न आग्रह गर्नुभएको छ । उहाँले नयाँ प्रतियोगिता खेल्ने वातावरण बनाउनका…

    Read More
  • मुख्य पृष्ठ

    आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

    काठमाडौँ/नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् ।…

    Read More
  • चितवन सेरोफेरो

    केन्द्रीय बस ट्रमिनललाई नमुना बस पार्कका रुपमा विकास गर्छौ:प्रमुख दाहाल

    चितवन/भरतपुर वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रुपमा विकास गरिने बताउनुभएको छ । भरतपुर -९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अहिले धमाधम स्तरोन्नतिको कार्य भईरहेको जानकारी दिनुभयो । बस पार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाई, मर्मत सम्भारलगायतका कार्य भईरहेको प्रमुख दाहालले…

    Read More
  • चितवन सेरोफेरो

    नारायणीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुरमा फिल्ड सर्भे गर्दै!

    चितवन/नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुर आइपुगेको छ । आज भरतपुर महानगरकी मेयर रेनु दाहाल, गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, तँुदी कन्स्ट्रकसनका प्रतिनिधिसहितको संयुक्त टोलीले नारायणघाट स्थित फिल्डको निरीक्षण गरेको हो । पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यका अनुसार सिग्नेचर पुलको लागि अहिले भएको पुलभन्दा…

    Read More
  • चितवन सेरोफेरो

    लक्की फिल्मी अवार्डमा कलाकार सहित उत्कृष्ट काम गरेकाहरु पनि सम्मानित हुने

    झण्डै दुई दर्जन कलाकारलाई विभिन्न विधामा अवार्ड दिने तयारी भैरहेको छ । अवार्ड वितरण कार्यक्रममा समाजमा उत्कृष्ट प्रशंसनीय काम गरेका व्यक्तिलाई समेत सम्मान गरिने लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले बताए । मोफसलमा रहेर पनि सक्रिय पत्रकारिता गरेका पत्रकार, स्वास्थ क्षेत्रमा योगदान पुर्याएका चिकित्सक, शिक्षा क्षेत्रमा योगदान गरेका शिक्षकलाई पनि सम्मान गरिने बताए…

    Read More
  • चितवन सेरोफेरो

    बालकुमारी कलेजद्वारा अनधिकृत रुपमा कब्जा गरिएको भवन महानगरको नियन्त्रणमा !

    चितवन/चितवनको भरतपुर–३ स्थित बालकुमारी कलेजको नर्सिङ अध्ययनर/अध्यापन भइरहेको महानगर मातहतको भवनमा जनदबाबबाट वडा नं. ३ को कार्यालय सारिएपछि बबाल भएको छ । मापदण्डअनुसार नचलेका सामाजिक संघसंस्थालाई मापदण्डभित्र ल्याउने महानगरको प्रयासमाथि केही वडाध्यक्षहरुले भाँजो हाल्ने काम गरेका छन् । बुधबार वडा नं। ३ को कार्यालय उक्त भवनमा सारिएपछि केही वडाध्यक्षले सामाजिक संघसंस्थालाई मापदण्डअनुकूल चलाउने महानगरको कदममा…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौंबाट म्याग्दी जादै गरेको बस त्रिसुलीमा खस्यो, ८ को मृत्यु

    धादिङ,भदौ ६-काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए। मृतकमध्ये २ जना महिला…

    Read More
  • अपराध/दुर्घटना

    यातायात कार्यलय भरतपुर बिचौलिया(दलाल) हरुको कब्जामा

    सुर्य बराल/यातायात कार्यलय भरतपुर बिचौंलिया(दलाल)हरुको कब्जामा परेको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्रहीहरुलाई दलालहरुले नजादिदो पाराले लुटपाट मच्चाईरहेको भएपनि कार्यालयका कर्मचारीहरु तैं चुप मै चुप भैं मुकर्दशक बसिरहेका छन् । कार्यालयको लाईसेन्स फाँटमा व्यापक मात्रमा अनियमितता भएको हो । यातायात कार्यालय भरतपुर अन्तरगत रहेको लाइसेन्स फाँटमा सेवाग्राहीलाई यो हुदैंन त्यो हुँदैन भन्दै फर्काउदै दुख…

    Read More
  • अपराध/दुर्घटना

    यातयात कार्यालय भरतपुरमा बेथिती नैं बेथिती ।

    सुर्य बराल/यातायात कार्यलय भरतपुरमा बेथिती नैं बेथिती बढेको अवस्था छ । कार्यालयको लाईसेन्स लगाएतका फाँटमा व्यापक अनियमितता भएको हो । कार्यालय अन्तरगत रहेको लाइसेन्स फाँटमा सेवाग्राहीलाई दुख दिने कार्य बढ्दै कार्यलयमैं बेथिती नैं बेथिती बढ्नुका साथै ब्यापक अनियमितता बढेको हो । कार्यालयका कर्मचारीबाट पिडीत एक सेवाग्राहीले दिएको जानकारी अनुसार सेवाग्राहीले लाईसेन्स रिन्यु गर्न जादा स्मार्ट…

    Read More
  • चितवन सेरोफेरो

    मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छः प्रधानमन्त्री प्रचण्ड

    चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ, यसले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नेमा मैले विश्वास लिएको छु ।” चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको…

    Read More