| 
  • अपराध/दुर्घटना

    यातायात कार्यलय भरतपुर बिचौलिया(दलाल) हरुको कब्जामा

    सुर्य बराल/यातायात कार्यलय भरतपुर बिचौंलिया(दलाल)हरुको कब्जामा परेको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्रहीहरुलाई दलालहरुले नजादिदो पाराले लुटपाट मच्चाईरहेको भएपनि कार्यालयका कर्मचारीहरु तैं चुप मै चुप भैं मुकर्दशक बसिरहेका छन् । कार्यालयको लाईसेन्स फाँटमा व्यापक मात्रमा अनियमितता भएको हो । यातायात कार्यालय भरतपुर अन्तरगत रहेको लाइसेन्स फाँटमा सेवाग्राहीलाई यो हुदैंन त्यो हुँदैन भन्दै फर्काउदै दुख…

    Read More
  • अपराध/दुर्घटना

    यातयात कार्यालय भरतपुरमा बेथिती नैं बेथिती ।

    सुर्य बराल/यातायात कार्यलय भरतपुरमा बेथिती नैं बेथिती बढेको अवस्था छ । कार्यालयको लाईसेन्स लगाएतका फाँटमा व्यापक अनियमितता भएको हो । कार्यालय अन्तरगत रहेको लाइसेन्स फाँटमा सेवाग्राहीलाई दुख दिने कार्य बढ्दै कार्यलयमैं बेथिती नैं बेथिती बढ्नुका साथै ब्यापक अनियमितता बढेको हो । कार्यालयका कर्मचारीबाट पिडीत एक सेवाग्राहीले दिएको जानकारी अनुसार सेवाग्राहीले लाईसेन्स रिन्यु गर्न जादा स्मार्ट…

    Read More
  • चितवन सेरोफेरो

    मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छः प्रधानमन्त्री प्रचण्ड

    चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ, यसले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नेमा मैले विश्वास लिएको छु ।” चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन आदा दिन जाने

    भरतपुर/ नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँचरछ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो । “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ…

    Read More
  • मुख्य पृष्ठ

    सरकारी नीतिविरुद्ध सरकारी स्वामित्वका बैंकले ब्याज बढाए

    काठमाडौं, ३ भदौ । सरकारी स्वामित्व रहेको नेपालका तीनवटा वाणिज्य बैंकहरुले भदौ महिनामा ब्याज बढाएका छन् । सरकारको ब्याजदर घटाउँदै लैजाने नीतिविपरीत सरकारी ‘क’ श्रेणीका तीन वाणिज्य बैंकहरुले संगठितरुपमा ब्याजदर बढाएर सरकारको नीति फेल गराउन लागेको पाइएको हो । सरकारी नीतिअनुसार निजी क्षेत्रका लगानीका बैंकहरुले ब्याजदर घटाउनेदेखि स्थिर रहने नीति लिइरहँदा सरकारी स्वामित्वका बैंकले नै संगठितरुपमा ब्याजदर…

    Read More
  • मुख्य समाचार

    आज श्रावण शुक्ल पञ्चमी: नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ/नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट…

    Read More
  • अपराध/दुर्घटना

    फेरियो सुन तस्करीको शैली

    काठमाडौं/राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् । विमानस्थलको भन्सार विभागमा कार्यरत कर्मचारी नै पक्राउ परेपछि तस्करको चेन पनि भत्किएको छ । मिलेमतोमा र घुस लेनदेन मिलाएर तस्करी हुँदै आएकोमा…

    Read More
  • अपराध/दुर्घटना

    कर्मचारीकै गिरोहले यसरी बाँडे सुन तस्करलाई नागरिकता

    काभ्रे/सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान शुरू गरेको छ । आइतबार साँझसम्म काभ्रे जिल्ला प्रशासन कार्यालयबाट ५ जना विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको भेटिएको छ । ६० किलो सुन तस्करीको योजनाकारमध्येका एक दावा छिरिङलगायत ५ जना विदेशी नागरिकलाई नागरिकता…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको कालिकामा का जेष्ठ नागरिकलाई घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण

    रत्ननगर, भदौ ३ । चितवनको कालिकामा ८० वर्षभन्दा माथी एंव रातो कार्ड प्राप्त गरेका ज्येष्ठ नागरिकहरूको घरघरमै गएर निशुल्क स्वास्थ्य परिक्षण । स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि अहिले घरघरमा चितवनको कालिका नगरपालिकाका स्वास्थ्यकर्मी पुग्न थालेका छन् । कालिका नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका करिव ६५० जना ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एंव उपचार…

    Read More
  • मुख्य पृष्ठ

    कैदीबन्दीले कहिले पाउलान् खुला कारागार

    काठमाडौं/कारागारभित्र कैद भुक्तानीसँगै कैदीबन्दीलाई सामाजिक तथा मानसिक रूपमा सक्रिय र आर्थिक उपार्जनमा सहभागी बनाउने रणनीतिका साथ सरकारले खुला कारागार नीति ल्याएको थियो । कारागार ऐन २०७९ मै उल्लेख भएको सो नीति यसै चालु आर्थिक वर्षभित्र कार्यान्वयनमा ल्याउने भने पनि कार्यविधि पास नहुँदा कैदीबन्दीले खुला कारागारको सुविधा पाउनेमा आशंका उब्जिएको छ । केन्द्रीय कारागार व्यवस्थापन विभागले…

    Read More