| 
  • अपराध/दुर्घटना

    ६ अर्बको पानी प्रशोधन परियोजनामा अनियमितताको दुर्गन्ध

    काठमाडौं/उपत्यकाको फोहोर पानी व्यवस्थापन परियोजनामा निश्चित ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी बोलपत्र आह्वान गरिएको छ। साढे ६ अर्बभन्दा धेरै लागतको ठेक्का ‘सेटिङमा क्वालिफिकेसन’ बनाएर प्रस्ताव आह्वान गरिएको हो। काठमाडौैं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० आयोजनाले काठमाडौं उपत्यकाको तीन ठाउँमा फोहोर पानी प्रशोधन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गर्दा चलखेल गरिएको हो। सार्वजनिक खरिद ऐन २०६३ विपरीत…

    Read More
  • मुख्य पृष्ठ

    एमसीसी विरुद्धदिउँसै राँको बालेर सडकमा आउन नेकपा महासचिव विप्लवद्वारा आह्वान

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आगामी १३ गते दिउँसै राँको बालेर एमसीसी विरुद्ध सडकमा आउन सबैलाई आह्वान गरेका छन् । ।नेपाल कम्ययुनिष्ट पार्टीले काठमाडौँमा आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो आह्वान गरेका हुन् । उनले एमसीसी परियोजना नेपालका लागि सैन्य मोर्चा भएकाले त्यस विरुद्ध नेपाललाई माया…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोटमा इन्टरनेटका तार व्यवस्थित गर्न सर्वपक्षिय छलफल

    गैँडाकोट, भदौ १० । गैँडाकोट वडा नम्बर ६ मा छरपष्ट रहेका तार व्यवस्थित गर्न आज सर्वपक्षिय छलफल गरेको छ । वडा कार्यालय, राजनीतिक दल, टोल विकास संस्था, नेपाल टेलिकम, विद्युत प्राधिकरण, केबुल, इन्टरनेट सेवा प्रदायक कम्पनिका प्रतिनिधिबीच सर्वपक्षिय छलफल गरेको हो । भेलाले सेवा प्रदायक कम्पनिलाई तार व्यवस्थापनका लागि अनुरोध गर्दै सूचना जारी गर्ने र…

    Read More
  • राष्ट्रिय

    स्थानीय तहमार्फत दिगो तथा व्यवसायिक कफी उत्पादन प्रवद्र्धनमा इयुको सहयोग

    भदौ १०,अर्घाखाँची । स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवद्र्धन गर्न किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा क्षमता अभिवृद्धि तालिम सुरू भएको छ। युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आईतबार देखि उक्त दुई दिने तालिमको आयोजना गरेको हो । यस तालिममा अर्घाखाँचीको…

    Read More
  • अपराध/दुर्घटना

    साना भन्सारबाट भित्रिँदै कर छलीका सामान

    परासी/नवलपरासीका सीमा नाकाबाट दिनहुँ भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन्। सबैभन्दा बढी जिल्लाको भुजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया सीमा नाकाबाट भन्सार छलेर ल्याएका सामान भित्रिने गरेका हुन्। तस्करीको ट्रान्जिट प्वान्टकै रूपमा चिनिने यी नाकाबाट पछिल्लो दुई महिनायता ठूलो मात्रामा तस्करीका सामान नभित्रिए पनि छिट्फुट्ट तस्करीको कार्य भने रोकिएको छैन। सीमा नाकामा नेपाल…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री प्रचण्डको धरानबासीलाई अपील : सामाजिक सद्भावको पक्षमा उभिनुस्

    काठमाडौ/प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् । आज शनिबार साझ वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष कैलाश प्रधान सम्मानित!

    भरतपुर/चितवन जिल्ला क्रिकेट संघले निर्वतमान अध्यक्ष कैलाश प्रधानलाई सम्मान गरेको छ । चितवनको क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संघले आज शनिबार (नारायणगढ)मा एक कार्यक्रमको बीच प्रधानलाई ताम्रापत्र र खादाले सम्मान गरेको हो । सम्मानित हुँदै प्रधानले नयाँ निर्वाचित नेतृत्वलाई क्रिकेट ऐकेडेमीको विकास गर्न आग्रह गर्नुभएको छ । उहाँले नयाँ प्रतियोगिता खेल्ने वातावरण बनाउनका…

    Read More
  • मुख्य पृष्ठ

    आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

    काठमाडौँ/नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् ।…

    Read More
  • चितवन सेरोफेरो

    केन्द्रीय बस ट्रमिनललाई नमुना बस पार्कका रुपमा विकास गर्छौ:प्रमुख दाहाल

    चितवन/भरतपुर वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रुपमा विकास गरिने बताउनुभएको छ । भरतपुर -९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अहिले धमाधम स्तरोन्नतिको कार्य भईरहेको जानकारी दिनुभयो । बस पार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाई, मर्मत सम्भारलगायतका कार्य भईरहेको प्रमुख दाहालले…

    Read More
  • चितवन सेरोफेरो

    नारायणीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुरमा फिल्ड सर्भे गर्दै!

    चितवन/नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुर आइपुगेको छ । आज भरतपुर महानगरकी मेयर रेनु दाहाल, गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, तँुदी कन्स्ट्रकसनका प्रतिनिधिसहितको संयुक्त टोलीले नारायणघाट स्थित फिल्डको निरीक्षण गरेको हो । पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यका अनुसार सिग्नेचर पुलको लागि अहिले भएको पुलभन्दा…

    Read More