रेडबुल पिउनुहुन्छ ? ज्यानै जाला है होसियार !
चितवनं । रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बिशेषगरी युवा पुस्ताले बढी प्रयोग गर्ने गरेका छन् । जुन यर्थाथमा एउटा भ्रम मात्र हो । युरोप र अमेरिकाका, अष्ट्रेलिया लगाएतका अधिकांश मुलुकहरुले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराईसकेका छन् ति मुलुकहरुमा रेडबुलमाथी प्रतिबन्ध नै छ । तर नेपाललगायत अन्य केही अल्प विकसित…
Read More

