Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • औषधि प्रयोग गर्दा ध्यान पर्ने कुराहरू

      काठमाडौं /सामान्य बिरामी हुँदासमेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा खोकीलगायत कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छ । डाक्टरको सल्लाहबिना खाइएका औषधिले साइडइफेक्टसमेत गर्ने भएकाले सचेत हुन आवश्यक छ । त्यसका लागि यी सावधानी अपनाऔँ स् ( सधै डाक्टरले लेखेको औषधि मात्र प्रयोग गरौँ । त्यो सही मात्रा र…

    Read More
  • मानव तस्करीको केन्द्र बन्दै नेपाल

      काठमाडौं/मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ । इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरुले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानले टर्कीको इस्तान्बुलबाट उनीहरुले विश्वभर मानव तस्करीको सञ्जाल फैलाइरहेको देखाएको छ । ट्रान्जिटमा पर्ने सबै ठाउँका अध्यागमनका उनीहरुले सेटिङ…

    Read More
  • अब आत्महत्या गर्न उक्साए ज्यान मुद्दा लाग्ने

      काठमाडौं/ तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन रु अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन ९कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्नु वा उक्साउनु० पो गरेको छ कि रु त्यसो हो भने, सचेत हुनुहोस है । किनकि, भदौदेखि लागू भएको फौजदारी अपराध संहितालाई टेकेर प्रहरीले राजधानीमा आत्महत्या गर्न…

    Read More
  • सिक्टा अनियमितताः कार्कीले बुझाए एक करोड १० लाख धरौटी

      काठमाडौँ – सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार आरोपमा मुछिएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले एक करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माणसँग जोडिएका २१ जनाविरुद्ध दुई महिनाअघि विशेष अदालतमा…

    Read More
  • अतिथि स्वागत गर्न ओछ्याइने रातो कार्पेटमा पनि भ्रष्टाचार

    काठमाडाैं – सार्क सम्मेलनमा आएका विदेशी पाहुनालाई विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सेनालाई, महालेखा भन्छ, ‘त्यसमा पनि अनियमितता’ १८औँ सार्क सम्मेलनमा आउने भिआइपीहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो । भिइआइपीका लागि पाँच हजार नौ सय ८८ वर्गफिट मात्र कार्पेट प्रयोग भएको थियो । तर, सेनाले सात हजार २५…

    Read More
  • सुरु भयो आजबाट चितवनको सौराहामा १३ औं फुड फेष्टिवल

    चितवन, माघ २८/ चितवनको सौराहामा आज (सोमबार) देखि १३ औं सौराहा फुड फेष्टिवल सुरु भएको छ । फेष्टिवलको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गरे । उद्घाटन पूर्व निकुञ्ज प्रवेशद्धारबाट निकालिएको शोभा यात्राले सौराहा परिक्रमा गरिएको थियो । फेष्टिवलको उद्घाटन गर्दै नेता पाण्डेले सौराहाको विकासका लागि सिटि हल निर्माणको काम सुरु भइसकेको…

    Read More
  • बालबालिकाहरुलाई पुनः वाक्कदिक्क हुन दिऊँ

      न्यू योर्क टाइम्स/पामेला पल/ “म बोर (वाक्कदिक्क) भएँ ।” पदावली सुन्दा सानो लाग्छ तर यो सानो वाक्याशंले अभिभावकहरुको मनमा एक्कै पटक भय, क्रोध र पछुतोको भावना उत्पन्न गराउन सक्छ । वरिपरि कोही बच्चा बोर महसुस गरिरहेको छ भने, त्यसको दोष तिनको अभिभावकमाथि पर्छ । तिनले हसाउँन, खेलाउन अथवा केही कुरामा व्यस्त राख्न नसक्दा तिन…

    Read More
  • अब गरीबले उपचार नपाएर मर्न पर्दैन : प्रचण्ड

    माघ २८, सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्र्तगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने प्रचण्डको भनाइ छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर(१ महनौरमा निर्मित स्वास्थ्यचौकीको आज सोमबार उदघाटन गर्दै प्रचण्डले भने( ‘अहिले सरकारले मौलिक अधिकार…

    Read More
  • भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव

      वीरगञ्ज – सीमावर्ती भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगञ्ज पब्लिक सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्सा कालिकामाई–२ भेडिहारीकी निभा कुमारी हुन् । अर्की छात्राको पकेटमा किरण लेखिएको पर्चा फेला परेको…

    Read More
  • पर्यटन विकासमा छुट्याएको ६३ लाखले मासुभात र रक्सी

    धरान – धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन् । उपमहानगरपालिकाले…

    Read More