Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • विचार

    संरक्षणमा अझैं जोड दिईयोस । (सम्पादकीय)

    भरतपुर महानगरमा सार्वजनिक जग्गा संरक्षणको काम केही मात्रामा अगाडी बढेको छ । भरतपुर महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान तथा व्यवस्थापन समिति नै बनाई केही गत् बर्षदेखि सार्बजनिक जग्गा खोजी गर्ने र संरक्षण गर्ने कार्यलाई प्राथमिक्तामा राखेको छ । महानगरपालिकाले बनाएको उक्क्त समितिले महानगरको प्रत्येक वडाको सार्वजनिक जग्गाको लगत संकलन गर्ने, नक्सांकन गर्ने, जीआईएस प्रविधि अपनाएर जग्गाको…

    Read More
  • चितवन सेरोफेरो

    सार्वजनिक जग्गा संरक्षणमा मेयर दाहालको अग्रसरता

    चितवन । राजधानी काठमाण्डौं लगाएत देशका मुख्य शहरी क्षेत्रमा भुमाफियाहरुले सार्वजनिक जग्गा हडप्ने क्रम बढीरहेको भएपनि भरतपुरमा भने सार्वजनिक जग्गा संरक्षणमा मेयर आफै अग्रसर भएकी छन् । एक बर्षदेखि महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियान निरन्तर संचालन गरेको छ । सार्वजनिक जग्गा खोज्ने कार्यमा महानगरपालिकाका प्रमुख रेणु दाहाल आफै दिनरात खटिएकी छन् । गत् सोमबार मात्रै…

    Read More
  • चितवन सेरोफेरो

    सडक सुरक्षा सप्ताह २०७६ भब्य बन्दैं

    चितवन । सडक दुर्घटना न्यूनीकरण गर्ने उध्येश्य सहित चितवनमा शुरु गरिएको सडक सुरक्षा सप्ताह २०७६ भब्य रुपमा सफल बन्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गत् सोमबारदेखि शुरु गरेको सडक सुरक्षा सप्ताह २०७६ को पहिलो दिन नारायणगढको पुल्चोकदेखि चौबिस कोठीसम्म सडक सरसफाई कार्यक्रम गरिएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, जिल्ला…

    Read More
  • मुख्य समाचार

    कांग्रेसको आजदेखि ‘जागरण अभियान’

    वैशाख २५, काठमाडौं । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै छ। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ। पहिलो चरणको कार्यक्रम बुधबारदेखि सुरु हुन लागेको हो। एक महिना ९जेठ…

    Read More
  • सहकारी अब राष्ट्र बैंकको निगरानीमा

    काठमाण्डौं /पचास करोडभन्दा बढीको बचत तथा ऋणको कारोवार भएका सहकारीलाई पहिलोपटक नेपाल राष्ट्र बैंकले निगरानी तथा निरीक्षण गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले आज सार्वजनिक गरेको नयाँ सहकारी नियमावलीमा बचत तथा ऋणको मुख्य कारोवार गर्ने र निश्चित रकमभन्दा बढीको बचत दायित्व भएका सहकारी संस्थाको स्थानीय तह, प्रदेश नियामक निकाय, सहकारी…

    Read More
  • अपराध/दुर्घटना

    सर्वोच्च किन एनसेलको पक्षमा ? अर्को आदेश नभएसम्म एनसेलबाट कर नउठाउनु

    वैशाख २५, काठमाडौं । सर्वोच्च अदालतले निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको रिटको सुनुवाइ गर्दै सो विवाद निरूपणका लागि पुनः सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइमा जाने आदेश दिएको छ । सर्वोच्चको आदेशअनुसार सो रिटको सुनुवाइ २१ जेठदेखि पूर्ण इजलासमा सुनुवाइ हुनेछ । सर्वोच्चका न्यायाधीश सपना प्र्रधान मल्ल र प्रकाशकुमार ढुंंगानाको संयुक्त इजलासले एनसेल लाभकर विवाद २१ जेठमा…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी स्वामित्वको जग्गा किर्ते गरी पास गर्ने संगठित गिरोहका १९ पक्राउ १२ फरार

    वैशाख २५, काठमाडौं । बाँके र बर्दियामा ‘संगठित भूमाफिया गिरोह’ले मालपोतका कागजात किर्ते गरी सरकारी जग्गा नामसारी गरेको रहस्य खुलेको छ। मालपोत कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ गरी सरकारी स्वामित्वको जग्गा किर्ते कागज बनाएर आफन्तका नाममा पास गरेको फेला परेको हो। प्रहरी अनुसन्धानले बर्दियामा ६ बिघाभन्दा बढी र बाँकेमा ११ कठ्ठाभन्दा बढी जग्गा किर्ते गरी पास गरेको…

    Read More
  • मुख्य समाचार

    ओलीको बोलीले हंगामा

    काठमाडौँ / ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु,’ संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए । प्रधानमन्त्री ओलीले व्यक्त गरेको ‘निम्छरा’ शब्द असंसदीय भन्दै संसद रेकर्डबाट हटाउनुपर्ने माग कांग्रेसले राख्यो । संसदको मंगलबारको बैठकमा यही ‘निम्छरा’ शब्द दलीय प्रतिष्ठाको विषय बन्यो ।…

    Read More
  • अपराध/दुर्घटना

    बलात्कारी जोगाउन चलखेलः प्रहरीले घटनास्थलको तस्बिर मेटायो

    काठमाडौँ /धनुषा, महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन् । उनी घरि घटना सम्झेर झस्किन्छिन्, त घरि त्यत्तिकै यताउति हेरेर टोलाउँछिन् ।  वैशाख १५ गते दिउँसो स्थानीय राजकुमार साहले बलात्कार गरेपछि उनको यो हालत भएको हो । घटनापछि उनको मनस्थिती असामान्य भएकाले विशेष उपचारका लागि गत शुक्रबार पाटन अस्पताल…

    Read More
  • मुख्य समाचार

    ११ वर्षदेखि सरकारको नारा : दुई वर्षभित्र साक्षर नेपाल

    काठमाडौं/सरकारले दुई वर्ष्भित्र निरक्षरता उन्मूलन गर्ने घोषणा पटक–पटक गरे पनि एक दशकसम्म देश पूर्ण साक्षर बन्न सकेको छैन । दुई वर्ष्भित्र देशमा निरक्षरता उन्मूलन गर्ने घोषणा पहिलोपटक आर्थिक वर्ष ०६५र६६ मा गरिएको थियो । तर, पहिलो घोषणा असफल भएसँगै थप तीनपटक दुई वर्षकै समयसीमा तोकेर निरक्षरता उन्मूलन गर्ने घोषणा गरे पनि कार्यान्वयन भएन । आगामी…

    Read More