Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    नीजि सम्बन्धनको विरुद्ध बिधार्थीहरुले गरे हस्ताक्षर संकलन

    चितवन । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत् शनिवार उद्घाटन गरी सुरु भएको कृषि प्रदर्शनी तथा कृषक मेला २०७६ परिसरमा नै कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरुले नीजिकरणको विरुद्धमा हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् । आइतबारबाट सुरु भएको सो हस्ताक्षर संकलन मंगलबारसम्म रहने र संकलित हस्ताक्षर प्रधानमन्त्री केपि शर्मा वलिलाई हस्तान्तरण गर्ने योजना रहेको…

    Read More
  • गोष्ठी गर्दै बजेट सक्दै, महँगा होटलमा कर्मचारी भरिभराउ

    असार महिना किसान खेतीपातीमा व्यस्त छन् , यतिबेला सरकारी कर्मचारी पनि चटारोमा छन् । किसानलाई मानो रोपेर मुरी फलाउन भ्याइनभ्याइ छ। तर सरकारी निकाय भने बजेट सक्ने नाममा गोष्ठी र सेमिनारमा मग्न छन् । गोष्ठीकै कारण सहरी क्षेत्रमा महँगा होटल भरिभराउ छन् । सरकारले ०७५ वैशाख २७ मा सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्न…

    Read More
  • अपराध/दुर्घटना

    सामाजिक सञ्जालले आत्महत्या बढायो , दैनिक १५ को मृत्यु

    प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ । अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ । नेपाल प्रहरीको रिपोर्ट लेख्छ, ‘समाजमा हुने बिभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै गएको देखिन्छ, यसमा नयाँ प्रविधि पनि कारकका रुपमा देखिएको छ ।’ मुलुकमा सडक दुर्घटनापछि…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा पनि लोकसेवा आयोगको विज्ञापन खारेजीको माग

    भरतपुर/ लोकसेवा आयोगको विज्ञापनलाई लिएर चितवनमा पनि विरोध भएको छ । यहाँँका ११ ओटा दलित संगठनहरुले विरोध जनाएका हुन् । यि संगठनहरुले जिल्ला प्रशाशन कार्यलय चितवन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आयोगले जेठ १५ गते प्रकाशन गरेको विज्ञापन नेपालको संविधानको धारा ४२ र समानुपातिक सिद्धान्तको मर्म विपरीत रहेको भन्दै सो विज्ञापन खारेज गरी पुनः…

    Read More
  • राजनीति

    चाणक्यका यि जीवनपयोगी बिष्लेषण मनन गरौ

    क्रोध यमराज हो। तृष्णा वैतरणी नदी। विद्या कामधेनु। सन्तोष नन्दन वन – स्वर्गको बगैँचा हो। यदि मुक्ति चाहनुहुन्छ भने काम, क्रोध, लोभ र मोहजस्ता विषयलाई विषझैँ छाडिदिनुस्। सहनशीलता, सरलता, दया, पवित्रता र सच्चाइलाई अमृतजस्तै पिउनुस्। दृष्टिले जाँचेर गोडा चाल्नुपर्छ। छानेर शुद्ध जल मात्र पिउनुपर्छ। मनले राम्रोसँग सोचे मात्र काम गर्नुपर्छ। शास्त्रद्वारा निर्देशित शुद्ध वाक्य बोल्नुपर्छ।…

    Read More
  • प्रवास

    अत्यधिक गर्मी र ‘लू’का कारण चौबिस घण्टामै भारतको बिहारमा ६६ को मृत्यु

    भारतको बिहारमा भीषण गर्मी र लूको प्रभाव अत्यधिक फैलिएको छ जस कारण शनिवार चौबिस घण्टा नबित्दै ६६ मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्  मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जनाको मृत्यु भएको छ  लू बाट प्रभावित कयैन विरामी शरीरमा पोलेको लक्षण लिएर अस्पताल पुगेको छन भने प्रदेशका…

    Read More
  • अपराध/दुर्घटना

    कोसीमा ‘पाइलट च्यानल’ खन्दै भारत, स्थानीय त्रसित, सरकार कता ?

    कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ । भारतले नेपाललाई कुनै जानकारी दिएको छैन । सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबगाढा बस्ती नै डुबेको थियो । भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन् । परियोजनाका…

    Read More
  • अपराध/दुर्घटना

    बन्धक बनाएर यौन धन्दा

    काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर १२ जना युवतीलाई झापाको विर्तामोड पुर्याइन् । मासिक ५० हजारसम्म कमाउने युवतीहरु ती महिलाको साथमा धेरै कमाउने महत्वकांक्षाले बिर्तामोड पुगे । तर त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाओस् परिवारसँग फोन समेत गर्न पाएनन् । होटलको सरसफाई गरेरै…

    Read More
  • पाँचौँ चितवन च्याम्पियनसिपः जुनियर प्रहरी अधिकृत शिक्षालय विजयी

      चितवन, ३२ जेठ । चितवनको भरतपुरमा जारी हनामी पाँचौँ चितवन च्याम्पियनसि अन्तर्गत आजको खेलमा जुनियर प्रहरी अधिकृत शिक्षालय विजयी भएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालयले गैँडोकाटको फोर ब्रदर्श फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । डिफेन्डिङ च्याम्पियनसिप गैंडाकोटलाई घरेलु मैदानमा हराउँदै जुनियर प्रहरी अधिकृत शिक्षालय सेमीफाइनलमा प्रवेश गरेको छ । दोस्रो…

    Read More
  • खेलकुद

    जिल्लास्तरीय तेक्वान्दोमा कठार पहिलो

    चितवन, ३२ जेठ । चितवनको भरतपुरमा आयोजना गरिएको १८औँ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगितामा कठार तेक्वान्दो डोजाङ पहिलो भएको छ । कठार तेक्वान्दो डोजाङ सात स्वर्णसहित पहिलो भएको हो । सो प्रतियोगितामा सात स्वर्णसहित नै कृष्णपुर तेक्वान्दो डोजाङ दोस्रो भएको छ । त्यस्तै, प्रतियोगितामा पाँच स्वर्णसहित माडी तेक्वान्दो डोजाङ तेस्रो भएको छ । प्रतियोगितामा समूह पहिलो,…

    Read More