देशभरका एनसेल टावर माथि आगजनी र विस्फोट
काठमाडौं /बिप्लव नेतृत्वको नेकपाद्वारा बुधबार राती देशका विभिन्न जिल्लाहरुमा एकैसाथ एनसेलमाथि हमला भएको भएको छ । मेची–कोशीका ३ जिल्लामा एनसेलका ३ वटा टावर ध्वस्त भएका छन् । पाँचथर जिल्लास्थित थर्पुको एक टावर, मोरङ्ग जिल्लाको पथरी नगरपालिका वार्ड नम्बर १० स्थित एक टावर र झापा जिल्लाको बुद्धशान्ति नगरपालिकास्थित कालिस्थान भन्ने स्थानमा एक टावर गरेर ३ वटा…
Read More

