Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    आज सोमबार सौवालको पहिलो दिन: घरघरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै

    काठमाडौं/जेठ १२/अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन…

    Read More
  • मुख्य समाचार

    कोरोना खोपको आशा : नौवटा खोप परीक्षणको तेस्रो चरणमा

    कोरोना भाइरसका निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ । अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको छ । डब्लूएचओका…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर अस्पतालमा एक पुरूषको मृत्यु

    १२ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालको आईसीयूमा एक पुरुष बिरामीको मृत्यु भएको छ । आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका ति पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाले ति बिरामीको ग्रस्त कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आईस्युमा…

    Read More
  • मुख्य समाचार

    दशगजानजिक भारतद्वारा धमाध सडक निर्माण

    भैरहवा/भारतले रूपन्देहीको रोहिणी गाउँपालिकापारि दशगजानजिक सडक निर्माणलाई निरन्तरता दिएको छ । नेपाली भूभाग डुबान हुने गरी एक पक्षीय रूपमा गत मंसिरमा थालिएको सडक निर्माण लकडाउनअघि रोकिएकामा पुनस् अघि बढेको हो । रोहिणी गाउँपालिका–५, इमिलिहवा र वडा ६ को बुची गाउँसँग जोडिएको दशगजापारि भारत सरकारले फराकिलो सडक निर्माण गरिरहेको छ । सडक निर्माणपछि पानीको बहाव थुनिएर…

    Read More
  • मुख्य समाचार

    नेकपाभित्र एमसीसी: प्रधानमन्त्री पास गर्ने अडानमा, प्रचण्ड संशोधन गर्ने गृहकार्यमा

    काठमाडौं/सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र अध्यादेश विवाद सेलाउन नपाउँदै फेरि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विवाद बढेको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसद्को चालू अधिवेशनबाटै अनुमोदन गराउने अडानमा रहनुभएको छन भने पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदलको प्रतिवेदनअनुसार संशोधन गरेर मात्र पारित गर्नुपर्ने अडानमा रहनुभएको छ । एमसीसीको विषयमा नेकपाभित्र…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय ह्याकरको निशानामा सरकारी वेबसाइट !

    सांकेतिक फोटो : काठमाडौं/भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट आइतबार ह्याक गरेको छ । ह्याकरले ह्याक गरेको केही समयपछि नै प्राधिकरणले पुनः आफ्नो नियन्त्रणमा ल्याएको थियो । भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादपपछि नेपाली ह्याकर र भारतीय ह्याकरबीच साइबर ह्याक गर्ने प्रतिस्पर्धासँगै भारतीय ह्याकरले प्राधिकरणको साइट ह्याक गरेको हो ।…

    Read More
  • मुख्य समाचार

    सर्वसाधारण जनतालाई र्‍यापिट टेस्ट, भीआईपीलाई पीसीआर

    फाईल फोटो : काठमाडौं/विश्व स्वास्थ्य संगठन, स्वास्थ्य अनुसन्धान परिषद्लगायतले अयोग्य भनी प्रयोग नगर्न सुझाव दिएको र्यापिड टेस्ट किटको प्रयोग बढिरहेको छ । यो परीक्षण भरपर्दो नभएको र जनमानसमा भ्रम पैदा गरिरहेको अवस्थामा यही टोलीले जसरी पनि र्यापिट परीक्षण नै गर्ने अडान लिएर ठेकेदारलाई खुसी बनाउँदै छ । सर्वसाधारण जनतालाई र्यापिट टेस्ट गरेको सरकारले स्वास्थ्य मन्त्रालय…

    Read More
  • श्री चन्द्र एम. एम. का संस्थापक मदनकाे स्थानीयलाई राहत ।

    कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको सनिबार ६२ दिन पुरा भएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको अवस्था छ। लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ। दैनिक ज्याला मजदुरी गरेर दुई छाक टार्ने मजदुर परिवारहरु यसको प्रत्यक्ष मारमा परेको प्रष्ट देखन सकिन्छ। यसैलाई मध्यनजर…

    Read More
  • अपराध/दुर्घटना

    विनासकारी हावाहुरीले भरतपूर र गैंडाकोटमा ३ को ज्यान लियो, चार घाईते

    चितवन/आज साँझ आएको विनाशकारी हावाहुरीले ढालेको रुखले च्यापिएर चितवनको भरतपूर महानगर वडा नं १ आँपटारी नजिकैको नारायणघाट-देवघाट सडकमा एक जनाको मृत्यु भएको छ। भरतपूर १ आँपटारी बाट देवघाट जाने बाटोमा आज साझँ ५ : ४५ बजे आएको हावाहुरीले ढालेको सालको रुखले च्याप्दा ना ३ त ३४२३ नम्बरको ट्याक्टर मुनी ओत लागेर बसेका भरतपुर महानगरपालिका १२…

    Read More
  • मुख्य समाचार

    ’पाँच अर्ब बजेट ‘सरेन्डर’

    काठमाडौं/चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मन्त्रालय तथा निकायले करिब पाँच अर्ब रुपियाँ बराबरको बजेट ‘सरेन्डर’ गरेका छन् । अर्थ मन्त्रालयका अनुसार बजेट त्यसरी फिर्ता गर्नेमा राष्ट्रपति कार्यालयदेखि मन्त्रालय र आयोगसमेत छन् । हालै सार्वजनिक मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा धेरै बजेट सरेन्डर गर्नेमा रक्षा मन्त्रालय सबैभन्दा अगाडि छ । रक्षाले द्रुत मार्गतर्फको दुई अर्ब ८३…

    Read More