कोरोनाले भयावह रुप लिएको भारतमा फेरि सलहको आतंक
काठमाडौं/कोरोना भाइरसको महामारीले त्रसित बनाइरहेको भारतमा सलहले थप त्रास बढाएको छ । अफ्रिकी मुलुकबाट इरान र पाकिस्तान हुँदै भारत भित्रिएको सहल फट्यांग्रा प्रजाति अन्तर्गतको कीरा हो । सलहले खाद्यान्न बालीलगायतका कृषि उपजलाई क्षति बनाउने भएकाले यसलाई फौजी कीराकै वर्गमा राखिन्छ । विगतमा वर्षहरुमा सलहको हुल भारतलगायत दक्षिण एसियाको भागमा असारको दोस्रो सातातिर आउने गरेकोमा यसवर्ष…
Read More




