खिचरामा कौशलले झुमाए दर्शक, डान्स आइडलमा १२ जना छनौट
चितवन/पुस २८/चितवनको खैरहनीमा जारी ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज दोस्रो दिन चर्चित गायक अर्जुन कौशलले दर्शकलाई झुमाएका छन् । खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत आज चर्चित गायक कौशलले प्रस्तुती दिएका हुन् । उनले थुप्रै चर्चित गीत प्रस्तुत गरेका थिए । यस्तै आज स्थानीय कलाकाहरुको साँस्कृतिक प्रस्तुती रहेको थियो भने थारु समुदायको नृत्य समेत…
Read More