| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    अवैध क्रसर उद्योग गुण्डागर्दीकै मुहान भएको खुलासा

    काठमाडौं । रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीद्वारा आरोपित गुण्डाको संलग्नता बढ्दै गएको छ । सोही कारण यस्ता उद्योग व्यवसायविरुद्ध आवाज उठाउनेहरू असुरक्षित हुन थालेका छन् । यस्तो अवैध उद्योग तथा कारोबार गुण्डागर्दी र अपराधीकरणको मुहान नै बनेको छ । कानुनी रूपमा…

    Read More
  • चितवन सेरोफेरो

    लगातारको झरीले एकदिन खिचरा महोत्सव स्थगित

    चितवन, माघ ३–पूर्वीचितवनको खैरहनी–५ गौचरनमा जारी सातौं खिचरा महोत्सव आज एक दिनका लागि स्थगित भएको छ ।हिजो (बिहीबार) दिउँसोदेखि नै लगातार वर्षा भइरहेको महोत्सव एक दिनका लागि स्थगित गरिएको थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ का अध्यक्ष एवंम महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए । वर्षाले महोत्सव स्थलमा पानी जम्नुको साथै दर्शकलाई महोत्सव…

    Read More
  • चितवन सेरोफेरो

    ध्वनी प्रदुषण रहित हल भएको होटल द नारायणी सञ्चालनमा

    गैडाकोट । देशले पर्यटन वर्ष २०२० मनाइ रहेका वेला देशकै मध्यभागमा अवस्थित नवलपरासीको गैँडाकोटमा सुविधा सम्पन्न होटल सञ्चालनमा आउने भएको छ । पर्यटन वर्षलाई लक्षित गर्दै ‘होटल द नारायणी प्रा.लि.’ ले आफ्नो सेवा सञ्चालनमा ल्याउन लागेको हो । चितवन र नवलपरासीका ६ जना पर्यटन ब्यवसायीहरु मिलेर गठन गरिएको नारायणी विजनेश ग्रुपको ब्यवस्थापनमा स्थापना भएको हो…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको सि जि ल्याण्डमार्कमा सिटी र एन्टा ब्राण्डका कपडाको सोरुम

    माघ ३, चितवन । सुपथ मुल्यमा गुणस्तरीय कपडा विक्री वितरण गर्ने स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । प्रालिले भरतपुरमा रहेको सिजी ल्याण्डमार्कमा चितवनका लागि आधिकारीक सोरुमको रुपमा शाखा विस्तार गरेको हो । केटिएम सिटी तथा एन्टा ब्राण्डका कपडाहरु सो सोरुम मार्फत् प्राप्त गर्न सकिने छ । सिजी ल्याण्डमा सञ्चालनमा आएको उक्त…

    Read More
  • चितवन सेरोफेरो

    खिचरा महोत्सवमा अहिलेसम्मकै धेरै दर्शक, चर्चित कलाकारहरुले झुमाए दर्शक

    चितवन, माघ १– माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा आयोजित ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज चौथो दिन अहिलेसम्मकै धेरै दर्शकहरु एपस्थित भएका छन् । आज माघी पर्व भएकाले पनि महोत्सवमा दर्शकहरुको निकै भीड लागेको थियो । चर्चित कलाकारहरुको बजोड प्रस्तुतीले दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत आज चर्चित…

    Read More
  • चितवन सेरोफेरो

    दशौँ रत्ननगर महोत्सवः छैठौँ दिनसम्म दुई लाख पच्चीस हजारद्वारा अवलोकन

    चितवन, ०१ माघ समग्र चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा आयोजना गरिएको रत्ननगर महोत्सवमा दर्शकको सहभागिता उल्लेखनीय रहेको छ । महोत्सवमा आज बुधबार हालसम्मकै सबैभन्दा बढी दर्शकको सहभागिता रहेको महोत्सव मूल संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजराम रेग्मीले जानकारी दिए । रेग्मीकाअनुसार आज छैठौँ दिनसम्म दुई लाख २५ हजार भन्दा बढी दर्शकले महोत्सव…

    Read More
  • चितवन सेरोफेरो

    उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित

    चितवन/२९ पुस/उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन् । केही समयपछि घोषणा हुने बुझिएको छ । अध्यक्ष पदमा २ हजार ५ सय ६८ मतमा राजु श्रेष्ठलाई १ हजार ५ सय ८८ र ज्ञानेन्द्रमान शाक्यलाई ९ सय ८० मत प्राप्त भएको छ । मतअन्तर अब गन्न बाँकी मत भन्दा बढी भएका कारण श्रेष्ठको…

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चितवनको निर्वाचन शुरु : दुबै प्यानलका उमेदवारको आ आफ्नै जीत सुनिश्चित भइसकेको दाबी, परिणाम आजै आउने

    चितवन/उद्योग वाणिज्य संघ, चितवनको आज (मंगलबार) निर्वाचन सुरु भएको छ । बिहान ९ बजेबाट सुरु भएको निर्वाचन बेलुका ५ बजेसम्म चल्ने छ । नयाँ नेतृत्व छनौटको लागी हुने निर्वाचन संघकै परिसरमा विद्युतीय उपकरणबाट भइरहेको हो । यसपटक निर्वाचनमा दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्यानलको नेतृत्व राजु…

    Read More
  • चितवन सेरोफेरो

    उद्योग वाणिज्य सङ्घ चितवनको ५३ औँ साधारणसभा एवं अधिवेशन शुरू : नेकपा सरकारको कर नीति ब्यवसायी मारा

    चितवन /उद्योग वाणिज्य सङ्घ चितवनको ५३ औँ साधारणसभा एवं अधिवेशन आज बाट शुरू भएको छ । अधिवेशनको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन । उनले आन्तरिक लगानीलाई आकर्षित नगरेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । उद्घाटन गर्दै उनले आन्तरिक लगानीलाई आकर्षित र व्यवस्थापन नगरी बाह्य लगानी जति ल्याए पनि…

    Read More
  • चितवन सेरोफेरो

    किसानलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले १०औँ रत्ननगर

    रत्ननगर/पुस २८/महोत्सवमा छुट्टै कृषि परिसर राखिएको छ । कृषि प्रवद्र्धन समिति संयोजक ईश्वरी प्रसाद अर्यालकाअनुसार महोत्सवभित्र कृषिका लागि छुट्टै परिसर निर्माणगरि त्यहाँ केरा खेतीमा थोपा सिँचाई प्रविधि, बायो फ्लक प्रविधिबाट माछापालन, कौशी खेतीतरकारी प्रविधि, च्याउ खेती प्रविधि, नेट हाउस भित्रको तरकारी खेती प्रविधि राखिएको छ । त्यस्तै ड्रागन फ्रुटको डेमोस्टेसन, माछा पोखरीलगायतका कृषिसँग सम्बन्धित विषयवस्तुहरु…

    Read More