-
-
क्रान्तिकारी पत्रकार संगठनद्वारा प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर्न माग
| ३ आश्विन २०७५, बुधबार १३:३५Surya Baral
काठमाडौं , ३ असोज । क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय बैठक सम्पन्न भएको छ । गएको बैशाख १५–१७ मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनपछि यताको यो पहिलो बैठक हो । असोज २ गते दाङमा सम्पन्न सो बैठकले संगठानिक र पेशागत समसायिमक विषयबारे पाँच बुँदे महत्वपूर्ण निर्णय लिइएको संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् । साथै…
Read More -
कालमार्ग बन्दै चितवनका सडक
| ३ आश्विन २०७५, बुधबार १३:२२प्रनिश थापा ।
चितवन । दुई पांग्रे अर्थात मोटरसाइकल । यो सवारीसाधन यात्राको लागी जति सहज छ, त्यति नै असुरक्षित समेत बन्दै गएको छ । पछिल्लो समयमा जिल्लामा भएको दुर्घटनाको आकंलन हेर्ने हो डरलाग्दो छ । दुर्घटना न्यूनीकरण हुनुभन्दा पनि झन्झन् बढ्ने प्रक्रियामै रहदा चितवन प्रहरी चिन्तित बनेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको दुर्घटना…
Read More -
जिल्ला प्रशासन कार्यालय चितवनको ५० वर्ष पुरानो भवन भत्काउन सकस ।
| ३ आश्विन २०७५, बुधबार १०:१०प्रनिश थापा ।
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको ५० वर्ष पुरानो भवन भत्काउन सकस परेको छ । यसअघि दुईपटक आह्वान् गरिएको टेन्डर प्रक्रियामा कसैले पनि चासो नदिएपछि जिल्ला प्रशासन कार्यालय चितवनको जीर्ण भवन त्यत्तिकै परेको हो । दुईपटकको भवन भत्काउने बारे टेन्डरमा कुनै पनि फर्मले आवेदन नदिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले…
Read More -
प्रधानमन्त्री ओली असोज ६ गते अमेरिका जादैं
| २ आश्विन २०७५, मंगलवार ०३:१९Surya Baral
२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी असोज ६ गते अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः…
Read More -
वार्ताका लागि विप्लवका तीन शर्त
| २ आश्विन २०७५, मंगलवार ०२:५७पत्रपत्रिकाबाट
२ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । कुनैले वार्ताका लागि विप्लवले तीन सर्त अघि सारेको महत्त्वका साथ छापेका छन् भने केहीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भएको भेटवार्ता र प्रधानमन्त्रीले जनाएको प्रतिबद्धताबारे लेखेका छन् । वार्ताका लागि विप्लवका तीन…
Read More -
हरिसिद्धिको ४१२ रोपनी जग्गा स्वाहा, छानबिन खोइ
| २ आश्विन २०७५, मंगलवार ०२:३४गौरीबहादुर कार्की
हरिसिद्धि इँटा टायल कारखाना फेरि चर्चामा छ। यससम्बन्धी समाचार २०७५ भदौ १९ को दृष्टि साप्ताहिकले छापेको थियो। ‘हरिसिद्धिको जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ शीर्षकको उक्त समाचार साभार गर्दै खोजतलास अनलाइनले प्रकाशित गर्यो। समाचार छापिएपछि ‘खोजतलास साप्ताहिक’ तथा ‘खोजतलास न्यूज डटकम’ का प्रधानसम्पादक राजु बस्नेत पक्राउ परे। उनलाई ललितपुर ठेँचोस्थित घरबाट हतकडी लगाएर विद्युतीय…
Read More -
भारतीय सेनाध्यक्षकोबिवादास्पद अभिब्यक्तिस् सार्वभौम मुलुकमाथि धावा बोलेको निष्कर्ष
| २ आश्विन २०७५, मंगलवार ०१:५८पत्रपत्रिकाबाट
बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ । गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो सम्मेलन भारतको पुनेमा हुने घोषणा गरिएको…
Read More -
डेढ महिनामा काठमाडौंमै ४२ बलात्कार !
| १ आश्विन २०७५, सोमबार ०५:०५Surya Baral
चितवन, ०१ असोज । देशभर बलात्कारका खबरले नागरिक आजित र आहत भएका छन् । छोरीचेली सुरक्षा चिन्ताको विषय बनेको छ । महानगरीय प्रहरी कार्यालयमा परेको उजुरी अनुसार, काठमाडौंमै ४५ दिनमा ४२ बलात्कारका घटना दर्ता छन् । नयाँ पत्रिका दैनिकका अनुसार, काठमाडौंमा २८ र ललितपुर तथा भक्तपुरमा ७–७ बलात्कारका घटना भएका छन् । कञ्चनपुरकी निर्मला पन्तको…
Read More -
देशभर आज विश्वकर्मा पुजा मनाइँदै
| १ आश्विन २०७५, सोमबार ०५:००Surya Baral
काठमाडौं,असोज १( आश्विन सङ्क्रान्तिका दिन आज देशभर विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाईदैछ । विशेष गरी कालीगढले विश्वकर्माको पुजा गरी विश्वकर्मा दिवस मनाउँछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा…
Read More


