Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चक्रपथमा त्रुटि नै त्रुटि

      काठमाडौँ – चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको १७ किमि लम्बाइको ८ लेन सडकको त्रुटि केलाएर साध्य छैन । कोटेश्वर–कलंकी सडकको चौडाइ ५० मिटर छ । फराकिलो भए पनि बाटो काट्दा बीचमा अडिने ठाउँ छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । सर्वसाधारणको भीड हुने चोकमा बाटो काट्दा न जेब्रा क्रसिङ…

    Read More
  • मोस्ट वान्टेडलाइ कपिलवस्तुका यी सिडिओले दिन्छन् संरक्षण ।

    प्रनिश थापा , काठमाडौंं, ०९ पौष । प्रहरी प्रशासनको काम कसरी हुन्छ अपराध न्यूनीकरण गर्नु हो । अपराध र अपराधीलाइ कानुनी कठघरामा उभ्याइ जनताले जीउन पाउने मौलिक हक र अधिकारलाइ सुसूचित गर्दै जिल्लालाइ स्वच्छ एंव भयरहित बनाउनु नेतृत्वकर्ताको पहिलो भुमिका र दायित्व पनि हो । तर, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेल आफ्नु यहीँ दायित्वबाट…

    Read More
  • नेपालको जग्गा भारतीय कब्जामा

      टीकापुर – कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । भारतीय पक्षले सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो । स्थानीयका अनुसार सय बिघाभन्दा बढी खेतीयोग्य जमिन भारतीय पक्षले कब्जा गरी खेती गर्दै आएका छन् ।

    Read More
  • निर्मला हत्याको १५० दिन

      काठमाडौँ – प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ ।

    Read More
  • पुर्व प्रधानमन्त्री प्रचण्डको बिषयमा गलत स्टार्टस पोष्ट गर्ने  प्रधान प्रहरी नियन्त्रणमा ।

        प्रनिश थापा, चितवन, ८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज गर्ने नेपाली काँग्रेसका महासमिती सदस्य समेेेत रहेका चितवनका वरिष्ठ होटल ब्यवसायी सुबोध प्रधानलाई अनुसन्धानका लागी चितवन प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ । पुर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डलाइ फेसबुकमार्फत गलत स्टार्टस पोष्ट गर्दा प्रहरीले पक्राउ…

    Read More
  • नारायणगढका ठुला होटलमा व्यवस्थित र सरसफाईयुक्त भान्साघर व्यवस्थाको कमि

    डिलकुमारि नेपाल ,नारायाणगढ , पुष ६ । नारायणगढका होटलहरुमा आज गरिएको अनुगमनमा लेबल नभएका , मिति नाघेका तथा अखाद्य पदार्थ मिसिएका खाद्य सामाग्रीहरुको नष्ट गरिएको छ । अनुगमनका क्रममा विभिन्न होटलहरुमा खानेकुरालाई व्यवस्थित गरेर नराखिएको र खुल्ला स्थानमा राखिएको पाईएको छ । यस्तै नारायणगढको एक किराना पसलमा प्याकिङ चुक अमिलो नष्ट गरेको छ । यस्तै…

    Read More
  • यो वर्षकै सबैभन्दा छोटो दिन र लामो रात आज !

    आज डिसेम्बर २१ अर्थात् पृथ्वीको उत्तरी गोलार्द्धमा वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुने दिन हो । यसको ठीकविपरीत दक्षिणी गोलार्द्धमा भने आज वर्षकै लामो दिन हुन्छ । एक गोलार्द्धको सूर्यतर्फको झुकाव नै यसको प्रमुख कारण हो । पृथ्वीले सूर्यको परिक्रमा गर्दैगर्दा पृथ्वी आफ्नो अक्षमा पनि घुम्ने गर्दछ । पृथ्वीले आफ्नो अक्षमा एक चक्कर…

    Read More
  • आत्मविश्वास बढाउने ६ सूत्र

    काठमाडौं । आत्मविश्वास सफलताको सूत्र हो । आत्मविश्वासले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्न प्रेरणा दिन्छ । प्रायः सफल व्यक्तिका पछाडि आत्मविश्वासको ठूलो भूमिका हुन्छ । तसर्थ, कुनै काममा सफलता हासिल गर्न आफैँमाथि विश्वास हुन जरुरी छ । आफैँमा विश्वास जगाउन निम्न कुरा चाहिन्छ स् सकारात्मक सोच नकारात्मक भावनाले हुन लागेको कामलाई समेत बाधा पुर्‍याउँछ । ससाना अवरोध आउँदा…

    Read More
  • कसले चाट्दैछन् चिनीको चास्नी ? अझ घटेन मूल्य

    काठमाडौँ – गत भदौ ३१ गतेदेखि चिनीको आयातमा सरकारले परिणात्मक बन्देज लगाएपछि दशैँ तिहारलगायत चाडबाडको बेला चिनीको मूल्य निर्धारणमा निजी क्षेत्र हाबी भयो । सरकारले मूल्य घटाउन नसकेपछि उपभोक्ताले चर्को मूलइ त निनृू प¥यो नै चिनीमा आर्थिक चलखेल भएको भन्दै संसदीय समितिहरुमा समेत कुरा उठाइयो तर, अहिले चिनीमा लगाइएको परिणात्मक बन्देजको पृष्ठभूमिमा भएको भनिएको आिर्थक…

    Read More
  • १९ रुपैयाँ सस्तोमा किनेको पेट्रोल ४ रुपैयाँ मात्र घट्यो

    काठमाडौँ – आयल निगमले चर्को नाफामा मात्र ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ । तर, निगमले भने केवल ४ रुपैयाँ प्रतिलिटर मात्रै…

    Read More