Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • खेलकुद

    शुरु भयो आईपीएल :कोहलीको कमजोर प्रदर्शन, ७० रनमै समेटियो बैंग्लोर

    चैत्र १०, काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट प्रतियोगिताको पहिलो खेलको पहिलो इनिङमा विराट कोहलीको टीमले कमजोर प्रदर्शन गरेको छ । टस जितेर फिल्ड रोजेको महेन्द्र सिंह धोनीको टीम चेन्नई सुपर किङ्सले विराटको रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ७० रनमा समेटेको छ । चेन्नईले १७ ओभर खेल्दा रोयल च्यालेन्जर्सको सबै विकेट झारेको हो । रोयल च्यान्जेर्सका…

    Read More
  • अपराध/दुर्घटना

    जो आफन्तबाटै बारम्बार बलात्कृत भए

                                                                                                        प्रतिकात्मक फोटो काठमाडौंँ । अघिल्लो महिनाको…

    Read More
  • अपराध/दुर्घटना

    डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन्

      काठमाडौं/एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई लज्जास्पद बनाएको छ । बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् । उक्त घटनाका कारण मस्कोमा प्रहरीले २३ वर्र्षीय ती…

    Read More
  • मुख्य समाचार

    भाग्दा भाग्दै पक्राउ परेका थिए हेमन्तप्रकाश ओलीको टोली

      काठमाडौं/नेकपा विप्लवका मध्यक्षेत्रीय कमान्डर, पार्टी केन्द्रीय प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश अ‍ोली ‘सुदर्शन’को टोली शनिबार बिहान हतियार र विस्फोटक पदार्थसहित पक्राउ परेको छ । अपराध अनुन्धान महाशाखाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उक्त समुहलाई खानीखोला गाउँपालिका ७ मिल्चेमा पेस्तोल र विस्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरीले दाबी गरेको छ । प्रहरी टोलीले ललितपुरको ठेचोमा सर्च…

    Read More
  • अपराध/दुर्घटना

    नेपाली अस्पताल नै जोखिम ! चिकित्सकको लापरबाही बारम्बार 

      धनगढी/घटना–१ गत कात्तिक १७ गते शुक्लाफाँटा नगरपालिका–११, कञ्चनपुरकी २३ वर्षीया तुलसी धामीको सुत्केरी अवस्थामै सेती अञ्चल अस्पतालमा मृत्यु भयो । घटना–२ भदौ १६ गते पर्शुराम नगरपालिका–६, डडेल्धुराकी २५ वर्षीया राधा नाथले सेती अञ्चल अस्पतालमै छोरी जन्माइन् । छोरी बिरामी भएपछि चिकित्सकको सल्लाहमा निजी अस्पतालको एनआइसियूमा भर्ना गरियो। राधालाई पनि चिकित्सकले सेती अञ्चल अस्पतालकै आइसियूमा…

    Read More
  • चितवन सेरोफेरो

     एसइई परीक्षामा चितवनबाट मात्र ११ हजार बढी परीक्षार्थी सहभागी हुँदै

    चितवन, चैत १०/ यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आज आइतबार बिहान ८ बजेबाट शुरु हुने जिल्ला शिक्षा समन्वय इकाइ चितवनले जानकारी दिएको छ । परिक्षमा चितवनमा कुल ११ हजार बढी परीक्षार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । परीक्षा शाखाका नायव सुब्बा रघुनाथ अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा चितवनबाट कूल ११ हजार…

    Read More
  • मुख्य समाचार

    यस बर्षको एसईई आजबाट सुरुः पौने पाँच लाख परीक्षार्थी सहभागी हुँदै

    काठमाडौँ – यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को परिक्षा देशैभरी सुरु हुँदैछ । (आज)आइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदैछन् । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा नियन्त्रण कार्यालय  सानोठिमीका अनुसार शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था…

    Read More
  • मुख्य समाचार

    प्रतिबन्धित नेकपाका नेता कार्यकर्तामाथि धरपकड बढेपछी (क्रान्तिकारी माओवादी) आक्रोशित

      काठमाडौँ / प्रतिबन्धित नेकपाका नेता कार्यकर्तामाथि बर्तमान ओली सरकारको धरपकड र दमन बढेपछी (क्रान्तिकारी माओवादी) आक्रोशित बनेको छ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले शुक्रबार राति नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित नौजना पक्राउ परेको र उनीहरूमाथि यातना दिने क्रम बढेको भन्दै आपत्ति जनाएका हुन् । ‘समस्याको समाधान प्रशासनिक…

    Read More
  • प्रवास

    ‘ग्रेटर नेपाल’का एक्ला अभियन्ता

    ६ चैत, काठमाडौं । ग्रेटर नेपालका अविराम अभियन्ता फणीन्द्र नेपाल यतिबेला स्वीटजरल्यान्डको जेनेभामा छन् । उनी त्यहाँ जानुको एक मात्र उद्देश्य हो, ग्रेटर नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने । उनले त्यहाँ तीनवटा काम गरे । पहिलो, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको वैठक गैरसरकारी प्रतिनिधिका रुपमा भाग लिएर सम्वोधन गरे । उक्त सम्वोधनमा उनले सुगौली सन्धीमा नेपालबाट भारतमा…

    Read More
  • अपराध/दुर्घटना

    बिद्रोही नेकपाको न्यायिक निकाय सक्रिय : बिबादीत ब्यापारी सुमार्गीको २५ रोपनि जग्गा कब्जा

    पोखरा,चैत ९ । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले आफ्नो न्यायिक निकायलाई सक्रिय बनाएको छ । विप्लव नेतृत्वको बिद्रोही नेकपाले पोखरा महानगरपालिका शिशुवामा सत्ताधारी नेकपा निकट बिबादीत ब्यापारी अजयराज सुमार्गी(पराजुली)को नाममा रहेको कुल २५ रोपनि जग्गा कब्जा गरेको हो। सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा।लि ले सोवाचन्द्र सिग्देल,रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल…

    Read More