| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अन्तत:विप्लव समूहको चेतावनीको कारण सलमान खान नेपाल नआउने भए

    नेपाल कम्युनिष्ट पाटी (विप्लव)को चेतावनीको कारण अन्तत:सलमान खानको नेपाल भ्रमण स्थगित भएको छ । फागुन २६ गते काठमाडौंमा हुने कार्यक्रममा बलिउडका अभिनेता सलमान खान आउने यसअघि पक्काजस्तै थियो । आजमात्रै बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको हो । खानको ‘दबंग द टुर’ १० मार्च अर्थात फागुन २६ मा काठमाडौंमा हुने तय भएको…

    Read More
  • सरकार देश विकासमा प्रतिबद्ध : प्रधानमन्त्री ओली

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देश विकासमा प्रतिबद्ध रहेको बताएका छन् । बिहिबार उनलाई बधाई दिन बालुवाटार पुगेका नेपाल चेम्बर आफ कमर्सका प्रतिनिधिसँगको सामूहिक भेटमा उनले सो कुरा बताएका हुन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले देश बनाउनेबाहेक आफ्नो अरु कुनै स्वार्थ नरहेको पनि स्पष्ट पारे । व्यवसायीहरुलाई दुःख दिएर लाभ लिने पक्षमा आफ्नो सरकार…

    Read More
  • नेपाल तपोवन हो : सभामुख श्रेष्ठ

    मकवानपु । ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले नेपाल तपोवन भएको भन्दै नेपालीहरु ब्ुद्धकै कारण धनी भएको बताएका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ चौकी भञ्ज्याङमा ११ औँ विश्वशान्ति पुजा समापन समारोहमा बोल्दै उनले बुद्धको फेलोसफीका कारण नेपालीहरु धनी भएको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका सभामुख श्रेष्ठले भगवान बुद्धको देश भएकोले…

    Read More
  • सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

    रत्ननगर, चितवन, १७ फागुन । सशस्त्र प्रहरी बल गढीमाई गण भण्डाराको गस्ती टोलीले बुधबार राती ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । मकवानपुरको राक्सीराङ्ग गाउँपालिका वडा नं. ६ डाबराङ गाउँमा गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २ सय ३ किलो गाँजा बरामद गरिएको थियो । गणका प्रहरी नायव निरीक्षक नारायण प्रसाद इटनीको गस्ती टोलीले…

    Read More
  • विप्लवका नाममा जारी भयो पक्राउ पुर्जी

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई गिरफ्तार गर्ने तयारी भइरहेको पाईएको छ । महासचिव विप्लवलाई कपिलबस्तु जिल्ला प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको हो । विप्लवको घरमा पुर्जी टाँस भएको छ । जिल्ला प्रहरी कार्यलय कपिलबस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको जानकारी दिए । ज्ञवालीका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र…

    Read More
  • श्रीमतीको आक्रमणबाट श्रीमानको ज्यान गयो

    चितवन । पुर्वी चितवनको रत्ननगरमा एक महिलाले पिर्काले हानेर आफ्नु श्रीमानको हत्या गरेकी छिन् । रत्ननगर–११ मंगलपुरकी शर्मिला राईले पिर्काले हानेर श्रीमान् कुमार राईको हत्या गरेकी हुन् । प्रहरीबाट ढिलो गरी प्राप्त सूचना अनुसार फागुन ९ गते राती श्रीमतीको आक्रमण बाट घाइते भएका ४५ वर्षीय कुमारको ११ गते बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

    Read More
  • नाबालक विद्यार्थी माथि शिक्षकको करामत

    चितवन । ओम शान्ति ऐकेडमी कटहरचोक कृष्णपुरका एक शिक्षकले छात्रमाथि कुटपिट गरेको छ । कक्षा ४ मा अध्ययनरत छात्र अन्शल न्यौपानेलाई स्कुलका संगित शिक्षक विक्रम क्षेत्रीले निल डाम हुने गरेर कुटपीट गरेको हो । घट्नना हिजोको भए पनि बालकले परिवारलाई आज म स्कुल जान्न भनेपछि मात्रै बाहिर आएको हो । सोमबार संगित कक्षा चलिरहेको समयमा…

    Read More
  • वैद्य र विप्लव पार्टीको कार्यगत एकता चितवनबाटै सुरु हुँदै

      चितवन, फागुन १५– नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का विचमा चितवनबाटै कार्यगत एकता सुरु भएको छ । आज (मंगलबार) यी दुई पार्टीबीच भएको बैठकले कार्यगत एकता गर्ने निर्णय गरेको हो । पार्टी जिल्ला नेतृत्वबीच भएको बैठकले कार्यगत एकतासंगै चार बुँदे निर्णय समेत गरेका छन्…

    Read More
  • भ्रष्टाचार विकासको वाधक : गृहमन्त्री थापा

    काठमाडौँ । भ्रष्टाचार नै विकासको वाधक रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् । नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म समृद्धी नआउने बताएका छन् । “भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला…

    Read More
  • क्यान्सर अस्पतालमा कार्यारत कर्मचारीहरु आन्दोलित

    चितवन, १५ फागुन स् चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यारत कर्मचारीहरु आन्दोलित भएका छन् । आफूहरुको स्वभाविक पदोन्नति र वृत्ति विकासमा अस्पतालले गलत कदम चालेको भन्दै कर्मचारी हरु आन्दोलित बनेका हुन् । पदोनति र वृत्ति विकास रोकिँदा आफूहरुमा नैरश्यता बढेको कर्मचारी अशोकबाबु लम्सालले बताए । अस्पताल सञ्चालक समितिले पदपूर्तिसम्बन्धी मौजुदा व्यवस्थामा संशोधन गरेकोमा…

    Read More