Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    चोभार–दक्षिणकाली सडक : ठेकेदारको लापरबाही, निर्माण सुस्त

    काठमाडौँ । काठमाडौँको चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण मङ्सिरमै पूरा गर्ने प्रतिबद्धता जनाइए पनि सम्बन्धित निकायको कमजोरी र ठेकेदार कम्पनीको लापरबाहीका कारण अझै पूरा हुन सकेको छैन । सो सडक निर्माण हुन नसक्दा सुरु हुन लागेको नेपाल भ्रमण वर्षको सन्दर्भमा पर्यटनको एक महŒवपूर्ण गन्तव्यका रूपमा रहेको दक्षिणकालीसमेत ओझेलमा पर्ने देखिएको छ । सङ्घीय राजधानी काठमाडौँ…

    Read More
  • अपराध/दुर्घटना

    इरानी जनरललाई मारेपछि पनि एयरस्ट्राइक जारी, ६ को मृत्यु

    अमेरिकाले इराकमा दोस्रो दिन पनि हवाई आक्रमण गरेको छ । पछिल्लो आक्रमणमा ६को मृत्यु भएको रिपोर्ट आएको छ । शुक्रबार भएको आक्रमणमा अमेरिकाले इरानका सबैभन्दा शक्तिशाली कमाण्डर जनरल कासिम सुलेमानीलाई बग्दादमा मारेको थियो । सुत्रका अनुसार अमेरिकी ड्रोन्सले शुक्रबार राती बग्दादको शिया विद्रोही संगठन पपुलर मोबाइलाजेशन फोर्स९पीएमएफ०का समूहमाथि आक्रमण गरेको थियो । यसमा कम्तिमा ६…

    Read More
  • अपराध/दुर्घटना

    ओली सरकार नै कालोबजारीमा :५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेच्दै

    चितवन/नेपाल सरकार नैं कालोबजारीमा भन्दा  कतिपयलाई बिश्वास नलाग्न सक्छ तर हो तथ्यले त्यही देखाउँछ । ओली सरकारले ५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेचेर १५ दिनमा ६० करोड नाफा गरेको छ । कालोबजारी नियन्त्रण गर्नुपर्ने सरकार नै कालोबजारीमा लागेको हो । यो सँगै सरकारलाई कालोबजारी नियन्त्रणको नैतिक अधिकार समेत नभएको जानकारहरूको दावी छ। सरकारले कालोबजारी…

    Read More
  • चितवन सेरोफेरो

    कुलमान घिसिङलाई सम्मान गर्दै सकियो हात्ती महोत्सव ।

    चितवन/चितवनको सौराहामा गत पुष १० गतेबाट शुरु गरिएको हात्ती महोत्सव शुक्रवार सकिएको छ । प्रदेश ३ का प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा १६ औं संस्करणको हात्ती महोत्सवको समापन गरिएको हो । समापन कार्यक्रममा महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ नेपाल चितवनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ । घिसिङले देशलाई…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा पानीमै सडक पिच गर्न खोजेपछि ठेकेदार भवानी विल्डर्सलाई स्थानीयले लखेटे

    चितवन र शीर्षक नै काफी छ, आजको दिन झरीले गर्दा नियमित कामहरू रोकेर मान्छेहरू चिसो बाट जोगिने उपाय खोजिरहेका छन् । तर यस्तै मौका छोपेर यहाँ एक ठेकदार कम्पनीले झमझम पानी परिरहेको बेलामा पानीमाथि नैं पीच गर्न तम्सिए छन् । पानी परिरहेको बेलामा पानीमाथि पिच गर्न खोजेपछि ठेकेदार कम्पनी का मान्छेहरूलाई स्थानीयले लखेटे । हो…

    Read More
  • चितवन सेरोफेरो

    ह्याचरी उद्योग संघ, प्रदेश ३ को अध्यक्षमा बिसुराल निर्वाचित

    चितवन । नेपाल ह्याचरी उद्योग संघ, प्रदेश नम्वर ३ को पहिलो साधारणसभाले चितवनका स्थापित व्यवसायी ज्ञानबहादुर बिसुराललाई अध्यक्षमा चयन गरेको छ । संघको आज शुक्रबार भरतपुरमा आयोजित प्रथम साधारणसभाले बिसुरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । संघको उपाध्यक्षमा परशुराम अधिकारी, सचिवमा मनोज रानाभाट र कोषाध्यक्षमा शिवराज उप्रेती चयन भएका छन्। त्यसैगरी…

    Read More
  • चितवन सेरोफेरो

    अन्ततः एसपी मल्लले रवाना बुझ्दै चितवन छाडे।

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक (एसपी)दान बहादुर मल्लले अन्तत चितवन छाडेका छन् । मल्लले आज शुक्रबार दिउँसो रवाना बुझेका हुन् । मल्लले रवाना बुझेको प्रदेश न ३ प्रहरी कार्यालयका डिआईजी सेर बहादुर बस्नेतले बताए । एसपी मल्लले आज डिएसपीलाई चार्ज बुझाएर दरबन्दीको लागी रवाना लिएका छन् । उनी आजै जाने काठमाडौं गएका…

    Read More
  • उवासंघ चितवनको अध्यक्षमा श्रेष्ठ र कँडेलको भिडन्त हुने निश्चित : दुबै उमेद्वारको आफनै जीत हुने दाबी

    सूर्य बराल/चितवन/पुस १८/उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा अब राजु श्रेष्ठ र बिष्णु प्रसाद कँडेलको बीचमा कडा ले प्रतिस्पर्धा हुने भएको छ । यस अघि उमेदवारको बलियो दाबेदार मानिएका हालका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले उम्मेद्वारी दिने बताएका थिए। तर राजु श्रेष्ठ र चुननारायण श्रेष्ठविच गोलाप्रथाबाट सहमती भएपछि अब अध्यक्षमा राजु श्रेष्ठ र कँडेल बिचमा कडा…

    Read More
  • मुख्य समाचार

    पश्चिमी वायुको असर : तीन दिनसम्म मौसम खराब

    देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघिको हिउँदे वर्षासँगैको हिमपातले बढ्दै गएको चिसो आउँदो एक हप्ता उच्च दरमा रहने…

    Read More
  • मुख्य समाचार

    यति व्यापरिक समुह माथि ओली सरकारको किन छ त यति सदाशयता ?

    काठमाडौँ । सगरमाथा आरोहणमा जानुअघि पासाङ ल्हामु शेर्पा तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितलाई भेट्न पार्टी कार्यालय बागबजार पुगिन् । उनीहरूबीच केही भलाकुसारी भए । पहिलो महिला आरोही बनेर इतिहास लेख्न तम्सिएकी शेर्पालाई राजनीतिमा जबर्जस्त स्थान बनाइरहेका भण्डारीले सफल आरोहणको शुभेच्छा मात्रै दिएनन्, सगरमाथामा फहराउन पार्टीको झन्डा पनि दिए ।३२ वर्षीया शेर्पा आरोहण सकेर फर्किंदा…

    Read More