Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    चितवनको नारायणगढमा माघ २४ गतेदेखि क्यान इन्फोटेक मेला हुने

    चितवनको नारायणगढ बजारमा आगामी माघ २४ गतेदेखि पाँचौ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । नारायणगढको लायन्सचोकस्थित तरकारी बजार क्षेत्रमा हुने उक्त मेला ५ दिनसम्म चल्ने आयोजकले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्। चितवनको सम्वृद्धि सूचना प्रविधी भन्ने नाराका साथ हुने मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइवर सुरक्षा, स्मार्ट टिभी, उच्च शिक्षा सम्बन्धी…

    Read More
  • मुख्य समाचार

    फिनल्याण्डमा जागिरेका लागि प्रधानमन्त्रीको प्रस्तावः दिनमा ६ घण्टा, हप्तामा चार दिन काम

    फिनल्याण्डकी प्रधानमन्त्रीले आफ्नो देशमा कामको लचिलो तालिका सुरु हुनुपर्ने बताएकी छिन् । उनको लचिलो तालिकामा दिनमा ६ घण्टा र हप्तामा चार दिनमात्रै काम गर्नुपर्ने नियम लागु हुनेपर्ने प्रस्ताव छ । फिनल्याण्डकी नव नियुक्त प्रधानमन्त्री ३४ वर्षीया सन्ना मरिनले यो नियम लागु भए कामदारले परिवारसँग धेरै समय व्यतित गर्ने मौका पाउने बताएकी छिन् । सन्ना एक…

    Read More
  • मुख्य समाचार

    नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित, टुंगो लागेन सभामुख उम्मेदवार

    सुभाष साह/काठमाडौं रसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को २३ पुसमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले २३ पुसमा बस्ने बैठक स्थगित गर्ने निर्णय गरेको हो । केन्द्रीय कमिटीको बैठक १५ माघमा बस्ने सचिवालय बैठकले निर्णय गरेको छ । नेकपा केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य…

    Read More
  • अपराध/दुर्घटना

    बहुचर्चित ‘सुडान मिसन भ्रष्टाचार’ काण्डका भारती १४ करोड धरौटीमा रिहा

    काठमाडौं । बहुचर्चित ‘सुडान मिसन भ्रष्टाचार’ मुद्दामा दोषी ठहरिएका शम्भु भारती सर्वोच्च अदालतमा १४ करोड रुपैयाँ धरौटी बुझाएर जेलमुक्त भएका छन्। सर्वोच्चको यसअघिको फैसलालाई चुनौती दिँदै पुनरवलोकनको निवेदन दिएका भारतीले अब जेलबाहिरै बसेर मुद्दा लड्नेछन्। नेपाल प्रहरीका लागि चाहिने बन्दोबस्तीका सामान खरिदमा भएको भ्रष्टाचार काण्डमा संलग्न भारतीसहितलाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले नै जरिवानासहित जेलसजाय…

    Read More
  • मुख्य समाचार

    रातो खोल ओढेका ब्वाँसाहरुको षड्यन्त्रको पर्दाफास गरौं ।

    सूर्य बराल/पौष २१/अमेरिका दुनियाँको सबैभन्दा ठूलो आतंकवाद पैदा गर्ने कारखाना अर्थात देश हो । उ आफ्नो साम्राज्यवादी चरीत्र र दुनियाँमा आफू एकनम्बर रहेको पाखण्डपन कायम राख्न दुनियाभर विभिन्न प्रकारका प्रायोजित मुद्धा आफ्ना एजेन्टहरू मार्फत उठान गरी गृहयुद्ध, दिदेसिय युद्ध भड्काउने साथै आतंवादविरुद्ध को लडाइँको नाममा प्रत्यक्ष/अप्रत्यक्ष रूपले युद्ध को वातावण पैदा गराईरहेको छ । उसले…

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चुनावमा भएको गोलाप्रथा अस्वीकार्य : चितवन कांग्रेस

    सूर्य बराल/चितवन/पुस २०/नेपाली कांग्रेस चितवनले उद्योग वाणिज्य संघ चितवनमा अध्यक्षको उम्मेदवारीको लागि भएको गोला प्रथा स्वीकार्य हुनसक्ने भन्दै असहमति जनाएको छ । नेपाली कांग्रेस चितवनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुस २८ र २९ गते हुने संघको ५१ औं अधिवेशनमा दलगत हस्तक्षेप र नेतृत्व चयनमा पारेको प्रभावले उद्योगी व्यवसायीको हकहितमा काम गर्न नसक्ने जनाएको…

    Read More
  • चितवन सेरोफेरो

    ठोरीमा पहिलो पटक हुन लागेको हात्ती महोत्सवको तयारी तिव्र ठोरी

    नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन पर्साको ठोरीमा पहिलो पटक हुन लागेको हात्ती महोत्सवको तयारी तिव्र गतीमा भईरहेको छ । यही पौष २४ गतेदेखी शुरु हुने महोत्सवको लागि अहिल ठोरी ५ गडुवालाईनमा रहेकोे महोत्सव स्थल व्यवस्थापनको काम भईरहेको ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले एटुजेड समाचारलाई जानकारी दिए । महोत्सव स्थल सम्याउने काम लगभग समाप्त भईसकेको उनले बताए  ।…

    Read More
  • अपराध/दुर्घटना

    ईरानी ह्याकरले गरे अमेरीकी सरकारी वेबसाईट ह्याक : ट्रम्पको गालामा मुक्का

    एजेन्सी पुष २० । जनरल सुलेमानीको हत्या पछि आक्रोसीत ईरानी नागरिक मध्य केही ह्याकरहरुले अमेरीकाको सरकारी वेबसाईट ह्याक गरी ट्रम्प माथि आक्रमण गरेको र उनको मुखबाट रगत बगिरहेको तस्वीर सार्वजनिक गरेको छ । डेली मेलका अनुसार अमेरीकाको फेडेरल डिपोजिटरी लाईब्रेरीको एफडीएलपी डट जिओभी नामक वेबसाईट ह्याक गरी ईस्लामिक रिपव्लिक अफ् ईरानको नाममा यस्तो सामाग्री प्रकाशन…

    Read More
  • अपराध/दुर्घटना

    इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा, अमेरिकी दूतावासमा रकेट आक्रमण

    एजेन्सी। अमेरिकी एयर स्ट्राइकमा इरानी कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि इरानले युद्धको घोषणा गरेको छ । शनिबार बिहान इरानले जामकरन मस्जिदमाथि रातो झण्डा फहराएर युद्धको लागि देशभर अलर्ट जारी गरेको हो । तनावपूर्ण थितिमा यसरी रातो झण्डा फहराउनुलाई ‘युद्धको लागि तयार रहनू, युद्ध सुरु भइसकेको छ’ भन्ने सन्देश दिएको रुपमा बुझिन्छ । रिपोर्टका अनुसार इरानले…

    Read More
  • अपराध/दुर्घटना

    विवादास्पद एमसीसी परियोजना पनि ओली सरकारको राष्ट्रिय गौरवका आयोजना भित्र

    प्रायः सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त रहेका बेला सरकारले त्यस्ता आयोजनाको सूची बढाउँदै लगेको छ । संसद्मा विचाराधीन रहेको विवादास्पद अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनासहित तीन वटा आयोजनालाई गौरवका आयोजनाका रुपमा समावेश गर्ने तयारीमा राष्ट्रिय योजना आयोग लागेको छ । गौरवका आयोजनाको सूचीमा थपिन लागिएका अनय दुई आयोजना सुनकोशी मरिन सिँचाइ आयोजना तथा…

    Read More