कूटनीतिक नियोगकै गाडी दुरुपयोग गरेर कालोबजारी गर्ने अग्रवालमाथि कस्तो कारबाही होला ?
जहिलेपनि देश अप्ठेरो अवस्थामा परेको बेला कालोबजारी गर्ने अपराधीहरू सल्बलाउने गर्दछन्। यस्तो संकटको घडीमा कालोबजारी मौलाउने गरेको छ । संकटको समयमा यसरी कालोबजारी गर्ने प्रवृति गलत हो भन्ने थाहा हुँदाहुँदै पनि केही उद्योगी व्यवसायी लालचमा आई कालोबजारी जस्तो अपराध गर्न पछि पर्दैनन्। हो अहिले मुलुकमा कोराना भाइरसको कारण लक डाउनको संकटपूर्ण अवस्थामा केही कालोबजारियहरुले मौका…
Read More




