Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • संक्रमितसँगै यात्रा गरेका ९१ जना अझै सम्पर्क बाहिर

    काठमाडौं /हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आउने व्यक्तिहरु छन् । संक्रमितमध्ये कोही भारतबाट स्थल मार्ग हुँदै आएका छन्, कोही विभिन्न अन्तर्राष्ट्रिय उडान हुँदै आएको पाइएको छ । अन्तर्राष्ट्रिय उडानबाट आएर संक्रमण पुष्टि भएका व्यक्तिहरुले स्वदेश आउँदा अहिलेसम्म चारवटा विमान प्रयोग गरेको देखिएको छ । भने स्वदेश आएपछि गन्तव्यमा पुग्न दुई आन्तरिक विमान प्रयोग…

    Read More
  • मुख्य समाचार

    रेमिट्यान्स झण्डै एक खर्ब घट्ने

    काठमाडौं/कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशतले घट्ने अनुमान विज्ञहरुले गरेका छन् ।विभिन्न रोजगार गन्तव्यमा रहेका लाखौँ नेपाली श्रमिक कोरोनाको जोखिममा छन्, थुप्रै मुलुकले श्रमिक कटौति नीति लिएका छन् । यसबाट नेपालको रेमिट्यान्स आय दुई अंकको दरमै घट्ने देखिएको नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले शुक्रबार आयोजना गरेको…

    Read More
  • मुख्य समाचार

    ग्यास, आलु र प्याज आयात दोब्बर

    भैरहवा /भैरहवा भन्सार कार्यालयबाट आलु, प्याज, ग्यास बुलेटलगायत सामाग्री आयात दोब्बर भएको छ । अतिआवश्यक सामाग्री नियमित रुपमा आयात भइरहेको छ । गत वर्ष यो अवधिमा भन्दा अहिले अतिआवश्यक वस्तु आयात बढेको छ । खाद्यान्न, तरकारी, फलफूल, तेलहन तथा खाने तेलको आयात गत वर्षको यो अवधिको भन्दा बढी छ । गत वर्ष २३ दिनको अवधिमा…

    Read More
  • मुख्य समाचार

    मेघगर्जन र हावाहुरी सहित देशभर वर्षाको सम्भावना !

    काठमाडौं। पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय भएकाले मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको…

    Read More
  • मुख्य समाचार

    लकडाउनमा पनि भारतबाट आयात निरन्तर

    नेपालगञ्ज /बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ । यो तथ्याङ्क चैत ११ देखि ३० गतेसम्मको २० दिनको रहेकोे नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । उनका अनुसार सो अवधिमा २९ करोड पाँच…

    Read More
  • मुख्य समाचार

    वीरगन्ज–पथलैया औद्योगिक करिडोर कोरोना फैलाउने ‘हट जोन’

    वीरगन्ज/शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्र कोरोना फैलाउने ‘हट जोन’ का रुपमा दरिने सम्भावना बढेर गएको छ । तीन जिल्लाका श्रमिकको श्रमस्थल रहेको यो कोरिडोर क्षेत्रमा उदोगले श्रमिकका लागि आवश्यक मापदण्ड प्राय अपनाएका छैनन् । एक–दुई वटा औषधि निर्माण कम्पनीले भने दुई गाडीमा आउने श्रमिकलाई तीन वटा गाडीमा ल्याउने व्यवस्था गरेको र उद्योगमा पुगेपछि…

    Read More
  • मुख्य समाचार

    समाजिक सञ्जाल : कति सदुपयोग, कति दुरुपयोग ?

    समाजिक सञ्जालमा भविश्व खोज्नेहरु र प्रचारमुखी जीवनयापन गर्नेहरु अहिले विश्वको हरेक देशमा वेग्रल्ती पाउन सकिन्छ । प्रविधिको उपयोग वर्तमान समयमा अपरिहार्यता भए पनि यसको उपयोगको सीमा पत्ता लगाउन नसक्दा समाजिक सञ्जालले नै जीवन वर्वाद गर्नेहरुको सुची लामो पाउन सकिन्छ । यसको उपयोग सँगै यसको प्रयोग सान्र्दभिक हुन सकेन भने भविश्यमा समाजिक सञ्जालले आम जीवनमा पार्ने…

    Read More
  • मुख्य समाचार

    चुल्हो निभेकाको चुल्हो बाल्न आग्रह

    पोखरा /गण्डकी प्रदेश सांसद रामजी बराल (जिवन) ले देशमा हाल कोरोना भाइरसको कारण लकडाउन भएको अबस्थामा चुल्हो निभेकाको चुल्हो बाल्न आग्रह गरेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित बालमन्दिर टोल क्षेत्रमा बुधबार पुगेका सांसद बरालले केही स्थानीय बासिको गुनासो सुने पछि पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रविन्सन प्रजु सहितको टोलीलाई तत्काल…

    Read More
  • मुख्य समाचार

    ‘आफैले बनाएको भाइरसले अमेरिका सङ्कटमा’ : बैज्ञानिक निकुलिन

    २०७६,२९ चैत्र,शनिबार/काठमाडौँ/आणविक हतियार सँगै जैविक र रासायनिक हतियार उत्पादन गरी विश्वमा एकछत्र राज गरिरहेको अमेरीकाले नै कोरोनाभाइरस उत्पादन गरेको वैज्ञानिक ईग्नोर निकुलिनले बताएका छन्। उनले कोराना भाईरस अमेरिकाको जैविक हतियार भएको पनि बताएका छन् । संयुक्त राष्ट्रसंघका जैविक तथा रासायनिक हतियारका सल्लाहकार ईग्नोर निकुलिनले अमेरिकाले जैविक हतियारको रुपमा कोरानाभाइरस उत्पादन गरेको बताउँदै त्यसको अरु रुपान्तरित…

    Read More
  • मुख्य समाचार

    कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको स‌ंख्या १ लाख नाघ्यो, करिब १७ लाख संक्रमित

    चैत्र(२९, चितवन। विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । ठूलो विश्व लागि मानव समुदायलाई स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण सारा विश्वमा अहिलेसम्म १ लाख २ हजार ७ सय ३४ ९१०२,७३४० जनाको मृत्यु भएको छ। त्यस्तै, १६ लाख ९९ हजार ६ सय ३२ ९१,६९९,६३२० जनालाई संक्रमण भएको…

    Read More