Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    सरकारले १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउने

    काठमाडौं/कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ। आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। कोरोनाका कारण नेपालमा २४ लाखभन्दा बढी र वैदेशिक रोजगारीमा कार्यरत झन्डै ४० लाख श्रमिकको…

    Read More
  •  कोरोना भाइरस (कोभिड–१९) बाट १२ जिल्ला प्रभावित

    नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस ९कोभिड–१९० बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ । संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । प्रदेश १ का उदयपुर, भोजपुर र झापा, प्रदेश…

    Read More
  • मुख्य समाचार

    कोरोनाभाइरसकोऔषधी ‘एन्टी भाइरल’ पहिलो परिक्षणमा फेल

    कोरोनाभाइरको संक्रमणमा एक प्रभावकारी ‘एन्टी भाइरल’ औषधी फेल भएको खबर छ । यो पहिलो ट्रायलमा फेल भएको बताइएको छ । यो औषधीले कोभिड–१९ उपचारमा सहयोग गर्ला कि भनेर संसारभरी आशा गरिएको थियो । यो एन्टीभाइरसल औषधीको नाम रेमडेसिवियर हो । चिनियाँ ट्रायलमा यो औषधी असफल भएको पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठनको दस्तावेजमार्फत् यसको…

    Read More
  • मुख्य समाचार

    कोरोनाभाइरसः संक्रमितको संख्या २५ लाख नाघ्यो, मृत्यु सख्या एक लाख ७७ हजार बढी

    कोरोनाभाइरसले हालसम्म बिश्वभर एक लाख ७७६८८ जनाको मृत्यु भईसकेको छ । यो रोगको संक्रमितको संख्या २५ लाख ५७ हजार९९३ पुगेको छ । त्यस्तै कोरोनाभाइरसका ६ लाख ९० हजार बढी संक्रमित बिरामी निको पनि भईसकेका छन् । बिश्वमा सबैभन्दा बढी यो रागबाट अमेरिका ग्रसित बनेको छ । अमेरिकामा मात्र मृत्यु हुनेको संख्या ४५ हजारको नजिक पुगिसेको…

    Read More
  • मुख्य समाचार

    नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४२ पुग्यो

    काठमाण्डौ/मंगलबार मात्र थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२, र ५८ वर्षका पुरुष तथा ३६ वर्षीय एक महिला र अर्की उमेर नखुलेकी एक महिला गरी जम्मा ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

    Read More
  • मुख्य समाचार

    बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

    बेलायतमा कोरोनाका कारण थप एक नेपालीको मृत्यु भएको छ। पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा मृत्यु भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए। आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत…

    Read More
  • मुख्य समाचार

    राजपा र समाजवादी आफ्नैसँग सशंकित

    काठमाडौं/राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका शीर्ष नेताहरु आफ्नै पार्टीका सांसदहरुसँग सशंकित भएका छन् । यद्यपि दुवै पार्टीका नेताहरुले तत्काल राजपा र समाजवादी फुट्ने कुनै सम्भावना नभएको प्रस्ट पारेका छन् । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिहं भण्डारी तथा समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति निकाली राजनीतिक दल विभाजन र संवैधानिक…

    Read More
  • ओलीले चाल्ने कदमबाट सचेत रहँदै पार्टी एकतालाई सुढृढ गर्ने दिशामै भूमिका खेल्न अध्यक्ष दाहाललाई सुझाव

    काठमाडौं/सत्तारुढ दल नेकपाभित्रका पूर्व माओवादी धारका नेताहरूले पार्टीमा गम्भिर संकट देखा परेको भन्दै सुढृढ पार्टी एकताको पहल लिन अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। राजनीतिक अस्थिरतालाई स्वीकार गर्ने गरी पार्टी विभाजन गर्दा पार्टी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य संख्या पुर्‍याए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन संसोधन गर्ने अध्यादेश र संवैधानिक परिषद् (काम,…

    Read More
  • मुख्य समाचार

    सरकारले घोषणा गरेको राहत प्याकेजका लागि खर्च जुटाउन एडीबीसँग गुहार

    काठमाडौं/आन्तरिक स्रोतले धान्न नसकेपछि सरकारले घोषणा गरेको राहत प्याकेजका लागि खर्च जुटाउन एसियाली विकास बैंक ९एडीबी०सँग ऋण सहायता मागेको छ। राहतका लागि डेढ खर्ब रुपैयाँ लाग्ने अर्थ मन्त्रालयको अनुमान छ। यसमध्ये २५ करोड अमेरिकी डलर(मंगलबारको विनिमय दरअनुसार ३० अर्ब ६४ करोड रुपैयाँ) एडीबीसँग मागेको हो। अर्थ मन्त्रालयका अनुसार विश्वव्यापी कोरोना संक्रमणको प्रभाव न्यूनीकरण गर्न सरकारलाई…

    Read More
  • मुख्य समाचार

    सांसद सिग्देलद्धारा जिल्लाको स्वास्थ्य स्थितीको वारेमा निरिक्षण

    वि.वि. श्रेष्ठ/तनहुँ/प्रतिनिधसिभा सदस्य केदार सिग्देल ले तनहुँ जिल्लाका विभिन्न नगरपालिका तथा गाँउपालिका हरुमा कोरोना रोकथामका लागी भएको काम कारवाही र गतिविधिका वारेमा निरिक्षण तथा अवलोकन गर्नुभएको छ । विश्वलाई नै कोरोना रोगले ग्रसित वनार्यरहेको सन्दर्भमा प्रतिनिधीसभाका सदस्य केदार सिग्देलले जिल्लाका विभिन्न पालिकाहरुमा स्थलगत अध्ययन तथा निरिक्षण गरि जनताको स्वाथ्य अवस्थाको वारेमा जानकारी लिनुभएको हो ।…

    Read More