Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • उधोग/पर्यटन

    रविका समर्थक र प्रहरीबीच झडप हुँदा चितवनमा २० भन्दा बढी प्रहरी घाइते

    चितवन/चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री लामिछानेको बयान भइरहेका बेला जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रविका समर्थक र प्रहरीबीच झडप भएको हो । लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी…

    Read More
  • अर्थ/बाणिज्य

    सुनचाँदी व्यवसायी संघ चितवनको कार्यसमितिको पद हस्तान्तरण

    चितवन/नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको नयाँ कार्यसमिति, लेखा समिति र अनुगमन समितिलाई पद हस्तान्तरण गरिएको छ ।संघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमिति, लेखा समिति र अनुगमन समितिका सदस्यलाई शनिवार एक कार्यक्रमका बीच सपथ ग्रहण गराइएको हो । निर्वाचन समितिका संयोजक रमेश काफ्लेले नयाँ कार्यसमितिका सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरे ।…

    Read More
  • उधोग/पर्यटन

    उपनिर्वाचन परिणामको संकेत: माओवादी फेरी मौंलाउने सम्भावना

    काठमाडौँ/आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ । सोमबार राती अबेर सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र एक्लै चुनाब त्थो पनि काँग्रेस एमाले अघोषित कार्यगत एकता गरेको अवस्थालाई टक्कर दिने ठाँउमा रहेको प्रष्ट देखियो । नतिजाले माओबादी वृतमा उत्साह ल्याएको छ । काँग्रेस एमालेको गठबन्धनको कारण…

    Read More
  • अर्थ/बाणिज्य

    आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

    काठमाडौँ/अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ । नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको…

    Read More
  • चितवनमा एमाले र काँग्रेसको जिल्लास्तरीय संयन्त्र गठन

    चितवन/सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको चितवनको संयुक्त बैठकले जिल्लामा पनि जिल्लास्तरीय संयन्त्र बनाएका छन् । आलोपालो नेतृत्व गर्ने गरी दुई पार्टीले जिल्लास्तरीय संयन्त्र बनाएका हुन् । संयन्त्रमा कांग्रेसवाट सभापति राजेश्वर खनाल, सचिव ध्रुव पोखरेल र नेता मिलनबाबु श्रेष्ठ तथा एमालेबाट अध्यक्ष कमल पाठक, जिल्ला इन्चार्ज देवी ज्ञवाली र सचिव प्रकाश ढुङ्गाना सदस्य…

    Read More
  • अर्थ/बाणिज्य

    विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित

    काठमाडौँ/किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका नेपाली युवा किक बक्सर अविरल घिमिरे‘हिमचितुवा’ सम्मानित हुनुभएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र छामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महजर्ननले हिट किक बक्सिङ (एमएमए)द्वारा आज यहाँ आयोजित कार्यक्रममा इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता घिमिरेलाई विशेष सम्मान गर्नुभएको हो । बक्सर…

    Read More
  • अर्थ/बाणिज्य

    मुगुको लिब्रूमा गाडी पुग्यो

    रासस/मुगु/मुगुको उत्तरी सोरु गाउँपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीय खुसी भएका छन् । सोरु–४ लिब्रू गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीय खुसी भएका हुन् । मुगु–हुम्ला लिङ्क सडकअन्तर्गत सोरुको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रू सडकको १३ किलोमिटर सडकको ट्रयाक खुलेसँगै पहिलोपटक लिब्रू गाउँमा गाडी पुगेको हो । गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि…

    Read More
  • अपराध/दुर्घटना

    बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

    रासस/काठमाडौँ/बसको ढोकाबाट खसेर आज दुई जनाको मृत्यु भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाडौँ तारकेश्वर–८…

    Read More
  • अर्थ/बाणिज्य

    एनपीएलको विजेतालाई एक करोड ११ लाख पुरस्कार

    काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड ११ लाख रुपैयाँ पाउने भएको छ । उपविजेताले ५० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउनेछ । यो नेपाली खेलकुदमा हालसम्म भएका कुनै पनि प्रतियोगिताको विजेताले पाएकामध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो । नेपाल क्रिकेट संघको आयोजना…

    Read More
  • अर्थ/बाणिज्य

    नेपाल प्रिमियर लिगः विराटनगरविरुद्ध जनकपुरको शानदार जित

    काठमाडौं/लहिरु मिलान्था र हर्ष थाकेरको शतकीय साझेदारीप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । १५.३ ओभरमा १२७–२ को स्थिति हुँदा थाकेरले चौका प्रहार गर्दै…

    Read More