Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो ।

    सामन्ती र हेपाहा चिन्तन विश्वको वदलिदो परिवेशमा पनि देखिदो रहेछ । जतिसुकै छिमेकी राष्ट्रको दुहाई दिएता पनि ठुलो राष्ट्रले सानो राष्ट्रलाइ र वलियो ले निर्धोलाई हेप्ने प्रवृत्तिमा कमि नआउने रहेछ । स्वतन्त्र,सार्वभौम सत्ता राष्ट्र नेपालमाथी फेरि पनि विश्वका शक्तिशालि राष्ट्रहरुले सिमा मिच्ने प्रवृत्ति दोहराएका छन् । मुलुक आफैमा पनि सार्वभौम मुलुक हो । ओ आफैमा…

    Read More
  • मुख्य समाचार

    एनजीओको कार्यक्रमा सांसदले गरे देशकै बेइज्जत : ट्याक्सी भाडा पाइएन, अमेरिका घुमाइदिनु पर्‍यो

    ललितपुर । मंगलबार कुपण्डोलस्थित एक होटलमा भएको कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी झन्डै ५० सांसदहरुको जमघट थियो । सो कार्यक्रम संघीय संसद सचिवालय वा सरकारी निकायले गरेको नभइ एक अमेरिकी गैरसरकारी संस्था आइआरआई अर्थात इन्टरनेश्नल रिपब्लिकन इन्सिच्युट्सले गरेको थियो । सो कार्यक्रममा अमेरिकाको प्रतिनिधि सभा भर्जिनियाका पूर्व सांसद बब गुडलाटे, ३६ बर्षसम्म अमेरिकाको संसद…

    Read More
  • चितवन सेरोफेरो

    सीमा अतिक्रमणको विरोधमा प्रदर्शन,

    चितवन/सीमा अतिक्रमणको विरोधमा चितवनको भरतपुरमा दैनिकजसो प्रदर्शन भईरहेको छ । नेपाल विद्यार्थी संघ चितवनले सीमा अतिक्रमणको विरोधमा मंगलबार भरतपुरमा प्रर्दशन गरेको छ । प्रर्दशनको क्रममा नेबिसंघले भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् । भारतले नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरालगायतका क्षेत्रलाई नक्सामा हालेको विरोधमा नेविसंघले प्रदर्शनसहित नक्सा जलाएको हो ।…

    Read More
  • मुख्य समाचार

    रौंतहटमा सीमा जोडिएको नेपाली चौकीमा बम बिस्फोट,एक प्रहरी घाइते

    काठमाडौँ/भारतसँग सीमा जोडिएको क्षेत्रमा पर्ने रौतहटको मठिया प्रहरी चौकीमा आज दिउँसो भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाको समूहले सुतली बम प्रहार गरे। बमको छर्रा लागेर सेन्ट्री पोस्टमा खटिएका प्रहरी जवान रन्जित यादबको काखीदेखि तिघ्रासम्म सामान्य चोट लागेको रौतहट प्रहरीका प्रवक्ता नविन कार्कीले जानकारी दिए। बम हानेलगत्तै भारततर्फ हुँकिएका ती दुई जनालाई प्रहरीको टोलीले मोटरसाइकलबाट लखेटेको…

    Read More
  • मुख्य समाचार

    सीमा अतिक्रमणविरुद्ध ‘विप्लव’ समूह सडकमा : धमाधम पक्राउ पर्दै नेता कार्यकर्ता

    महेश्वर गौतम /काठमाडौं/ सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ । भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव समूहका नेता कार्यकर्तासमेत सीमा अतिक्रमणविरुद्ध सडक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका सो समूहका नेता कार्यकर्तालाई प्रहरीले धमाधम…

    Read More
  • मुख्य समाचार

    भारतसित तत्काल वार्ता थाल्न नेकपाबाटै दबाब

    दुर्गा खनाल/काठमाडौँ / सीमा विवादबारे भारतसँग तत्काल वार्ता गरी टुंगोमा पुग्न प्रधानमन्त्रीमाथि सत्तारूढ दल नेकपाभित्रैबाट दबाब बढेको छ । भारतसमक्ष प्रमाणसहितको दरिलो अडान राख्न नेकपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् । पार्टी एकताका काम टुंग्याउन सोमबार भएको नेकपा सचिवालय बैठकमा कालापानीमा भारतले सीमा मिचेको विषयले प्राथमिकता पाएको थियो । नेताहरूले लामो समयदेखिको विवाद मिलाउने अवसर…

    Read More
  • मुख्य समाचार

    सरकारलाई संसदीय समितिको निर्देशन : लिम्पियाधुरा समेटी नक्सा बनाऊ

    सविन शर्मा /काठमाडौं / संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । भारत सरकारले गत २ नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा नेपाली भूभागलाई आफ्नो क्षेत्रमा समेटेपछि समितिले सरकारको आधिकारिक धारणा माग्दै यस्तो निर्देशन दिएको हो । समितिले सीमा अतिक्रमणको विषय अन्तर्राष्ट्रियकरण गर्न पनि सरकारलाई निर्देशन दिएको…

    Read More
  • अपराध/दुर्घटना

    सवारी दुर्घटना : हरेक दिन सात जनाको जान्छ ज्यान, ५ वर्षमा १२ हजारको मृत्यु

    सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो । आर्थिक वर्ष २०७१र७२ देखि २०७५र७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको…

    Read More
  • मुख्य समाचार

    महराको थुनछेक बहस शुरु हुँदैं, आजै छुट्ने सम्भावना ।

    काठमाडौं, १७ कात्तिक । संसद सचिवालयकी कर्मचारीमाथी जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि आजदेखि थुनछेक बहस सुरु हुँदैछ । गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम सकिएपछि उक्त मुद्धामाथि आज बहस हुन लागेको हो । प्रहरीले दर्ता गरेको अभियोजन पत्र अनुसार महरामाथि जबर्जस्ती करणी उद्योगको मुद्धा सहितको फाइल सरकारी वकिलको कार्यालयले…

    Read More
  • मुख्य समाचार

    श्रमिकको पेट भोको राखेर सम्वृद्धि सम्भव छैन :मन्त्री विष्ट

    काठमाडौं/श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आम श्रमिकको जीवनलाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको दायित्व भएको बताएका छन्। श्रमिकको जीवनलाई जोखिम मुक्त बनाउन आफु र आफ्नो मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै मन्त्री विष्टले श्रमिकलाई भोको राखेर सम्वृद्धि हाँसिल गर्न नसकिने बताए। योगदानमा आधारित सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरिएको जानकारी…

    Read More