राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, सत्तारूढ एमालेबाट उम्मेदवारी टुंगाे लागेन
२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएकाे छ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो । उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । यद्यपि सत्तारुढ नेकपा एमालेले उम्मेदवार अझै टुंगो लगाउन सकेको…
Read More
