नेपालसहित विश्वका नेतालाई भेला पारेर चिनियाँ राष्ट्रपतिले दिएका पाँच सन्देश
–कमलदेव भट्टराई चिनियाँ कम्युनिष्ट पार्टी सिपिसी ले नेपालसहित विश्वका ५०० सय भन्दा बढी राजनीतिक दलका नेता र प्रतिनिधीहरुलाई भेला पारेर मंगलबार एक शिखर सम्मेलनको आयोजना गर्यो । सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले प्रमुख वक्ताको रुपमा सम्बोधन गरेका छन् । यस अगाडि सन् २०१७ मा सिपिसीले विभिन्न देशका राजनीतिक दलका नेताहरुसँग उच्चस्तरका छलफल गरेको थियो…
Read More
