Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    राजनितिक दलको पदाधिकारीमा नबस्न शिक्षक तथा कर्मचारीलाइ निर्वाचन आयोगको आग्रह

    काठमाण्डौं/निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दलको पदाधिकारी रहेको पाइएमा पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउने चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर आयोगमा दर्ता रहेका राजनीतिक दलबाट दलको प्रदेश तथा जिल्ला समितिमा रहने पदाधिकारी एवं सदस्यको विवरण प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा राख्नुपर्ने भएकोले उक्त…

    Read More
  • चितवन सेरोफेरो

    महाधिवेशन प्रचारको लागि चितवनमा एमालेको मोटरसाइकल र्‍याली

    चितवन/१० औँ राष्ट्रिय महाधिवेशन प्रचार गर्नका लागि आज चितवनको भरतपुरमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले मोटरसाइलक र्‍याली निकालेको छ । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारबाट निस्केको र्‍याली आँपटारी, केन्द्रीय बसपार्क, चौबिसकोठी, पुलचोक हुँदै पुनः नारायणी नदी किनारमै गएर सकिएको थियो । युवा संघ नेपाल चितवनको संयोजनमा र्‍याली गरिएको थियो । युवा संघ चितवनका संयोजक…

    Read More
  • चितवन सेरोफेरो

    कांग्रेस १४ औँ महाधिवेशनः चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिहरु

    चितवन/नेपाली कांग्रेस १४औं महाधिवशेन अन्तरगत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ । खुल्लातर्फ कांग्रेस चितवनका सचिव उत्तम जोशी सर्वाधिक मतका साथ विजयी भएका छन् । ६५१ मतका साथ पहिलो स्थानमा रहँदै जोशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । यस्तै जिल्ला सभापति जीतनारायण श्रेष्ठ ५४२ मतका साथ दोस्रो स्थानमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित…

    Read More
  • चितवन सेरोफेरो

    निर्वाचनका बेला जनताको सामु गरेका बाचाहरू पुरा गर्दै जाने।

    चितवन/नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं ३ का सदस्य पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्वाचनका बेला जनताको सामु गरेका बाचाहरू पुरा गर्दै आएको बताएका छन । भरतपुरमा खगेरी घोल लिफ्ट सिँचाई आयोजनाको शिलान्यास गर्दै उनले आगामी चुनावमा पनि आफू यसै क्षेत्रबाट चुनाव लड्ने बताएका हुन । अध्यक्ष प्रचण्डले यो आयोजना संचालन…

    Read More
  • मुख्य पृष्ठ

    आयल निगमको कार्यालय अगाडि विप्लव कार्यकर्ताको धर्ना

    काठमाण्डौं/नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा आबद्ध जनवर्गीय संगठनहरुले आयल निगममा धर्ना दिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंको टेकुस्थित निगमको कार्यालय अगाडि उनीहरुले धर्ना दिएका हुन् । जनताको ढाड सेकिने गरी सरकारले मूल्यवृद्धि गरेको र यसका असर चौतर्फी रुपम परेको भन्दै उनीहरुले मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् ।…

    Read More
  • मुख्य पृष्ठ

    आज ६० जिल्लामा कांग्रेसको निर्वाचन क्षेत्र अधिवेशन

    काठमाण्डौं/देशका अधिकांश स्थानमा आज नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो । आज विभिन्न ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । यसअघि एक मात्र निर्वाचन क्षेत्र भएका १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। अन्यत्र जिल्लाको अधिवेशनको काम अगाडि बढे पनि सर्लाही, सिन्धुपाल्चोक र…

    Read More
  • मुख्य पृष्ठ

    विश्व टेलिभिजन दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाण्डौ/विश्व टेलिभिजन दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको सन् १९९६ मा बसेको महासभा बैठकले हरेक वर्षको नोभेम्बर २१ तारिखलाई दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो । सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । टेलिभिजनको…

    Read More
  • मुख्य पृष्ठ

    पूर्वराज्यमन्त्री यादवले एमालेबाट राजीनामा दिए

    बुटवल/एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । पूर्व कृषि राज्यमन्त्री समेत रहेका यादवले मायादेवी गाउँपालिका–६ शिवपुर ९मर्चवार०मा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । पार्टीको साधारण सदस्यमा भने रहने उनको भनाई…

    Read More
  • मुख्य पृष्ठ

    प्रचण्डको टिप्पणीः चितवनमा महाधिवेशन राखेर मलाई सिध्याउन खोजेका हुन्

    चितवन/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् । रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे । ‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि…

    Read More
  • मुख्य पृष्ठ

    देशभर माओवादी केन्द्रले आज वडा अधिवेशन गर्दै

    चितवन/आज देशभर सत्ता घटक दल नेकपा (माओवादी केन्द्र) ले एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट आज बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् । माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा…

    Read More