Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    नेकपा अध्यक्ष ‘प्रचण्ड’ र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटघाटः एमसीसीबारे छिटो निर्णयमा पुग्न आग्रह

    काठमाण्डौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ । सिंहदरवारमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) बारे छिटो निर्णयमा पुग्न आग्रह गर्दै सम्झौताको समयसीमा सम्झाएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । जवाफमा…

    Read More
  • चितवन सेरोफेरो

    एमाले १०औं महाधिवेशनः मतदानकै दिन मतपरिणाम

    चितवन, मङ्सिर ३/रासस नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ ।…

    Read More
  • चितवन सेरोफेरो

    एमाले महाधिवेशनमा ५ लाख सहभागी, ५ करोड नै खर्च !

    चितवन/प्रमुख प्रतीपक्ष नेकपा एमालेले पार्टीकाे आसन्न १० औं महाधिवेशनमा पाँच लाख मानिस उतार्न ५ करोड रुपैयाँ खर्च गर्ने बताएकाे छ। येहि मंसिर १० गतेदेखि चितवनको नारायणघाटमा उद्वघाटन गरि मुलुककै तेस्रो पर्यटककीय गन्तव्य सौराहामा गर्न लागीएको बन्द सत्रमा ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । भरतपुरमा आयोजित पत्रकार…

    Read More
  • मुख्य समाचार

    अनियमितताको बिरोध गर्दा वडा अध्यक्ष नै घो’क्रेठ्याकमा!

    मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट घो’क्रेठ्याक लगाएका छन् । सोमबार वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे(४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर घो’क्रेठ्याक लगाएका हुन् । समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ मागेका थिए । उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस महाधिवेशनः तीन दशकको सहकार्य तोड्दै देउवा र निधि आमनेसामने

    काठमाडौं/शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली काँग्रेसका वर्तमान उपसभापति नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी काँग्रेसमा पनि देउवाका उत्तराधिकारी बन्न चाहन्थे । पार्टीको १४औँ महाधिवेशनमा आफूलाई सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन् । तर मङ्सिर २४…

    Read More
  • मुख्य पृष्ठ

    दाङमा बन्दकर्ताद्धारा सडक सफाई र ट्राफिक चिन्हको व्यवस्थापन

    दाङ/पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्दी लगायतको विरोधमा नेपाल बन्द गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले बन्द आयोजक भएर पनि रचनात्मक काम गरेको छ । आज मंगगलबार गरेको नेपाल बन्दको क्रममा दाङका सडकमा देखिएका बन्दकर्ता सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापनमा गर्ने काम गरेका छन्। बन्द कर्ताहरुले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र…

    Read More
  • मुख्य पृष्ठ

    बन्द प्रभावः पोखराबाट आठ बन्दकर्ता पक्राउ

    पोखरा/नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ । कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकाहरुसँग सोधपुछ भइरहेको बताए । नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । बन्दको असर पोखरामा…

    Read More
  • मुख्य पृष्ठ

    बन्द सफल पार्न सडकमा निस्किएका विप्लवका ११ कार्यकर्ता पक्राउ

    तनहुँ/पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका ११ जना कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । आज बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए । सदरमुकाम दमौलीस्थित ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास…

    Read More
  • मुख्य पृष्ठ

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज विप्लवको बन्द

    चितवन/पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले गरेको चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत आज नेपाल बन्दको कार्यक्रम रहेको छ । नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन् । सहरका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन् । कतिपय…

    Read More
  • अपराध/दुर्घटना

    हत्यापछि सेफ्टी ट्याङ्कीमा शव, घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ

    झापा/झापाको गौरादह ५ चप्रमारीमा एक व्यक्तिको हत्या गरी शव सेफ्टी ट्याङ्कीमा फालिएको अवस्थामा फेला परेको छ ।  ४६ वर्षीय मबेसीर हुसेन मियाको शव सोही ठाउँका मोहम्मद सद्दामको घरको  सेफ्टी ट्याङ्कीमा भेटिएको हो । घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय मोहम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६…

    Read More