Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    नेपाली कांग्रेस १४औँ महाधिवेशनः विदेशी नागरिकता लिएको नागरिकमाथि कडाई

    काठमाडौं/नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिने गैरआवासीय नेपालीमाथि पार्टीको निर्वाचन समितिले विदेशी नागरिकता लिएकाको हकमा कडाई गरेको छ । पार्टीको निर्वाचन समितिको पत्र अनुसार विदेशी नागरिकता वा पासपोर्ट भएका व्यक्ति नेपाली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन पाउने छैनन् । नेपालमा प्रतिनिधि भएर भोट हाल्न जाँदा नेपाली पासपोर्टमा यात्रा गरेको प्रमाण पेश…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा एमालेको अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा, आज चुनाव हुने

    चितवन/नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उहाँले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे…

    Read More
  • चितवन सेरोफेरो

    शुक्रबारबाट सुरु हुने भनिएको कांग्रेसको चितवन जिल्ला अधिवेशन स्थगित

    चितवन/आज शुक्रबारबाट सुरु हुने भनिएको नेपाली कांग्रेसको चितवन जिल्ला अधिवेशन स्थगित भएको छ । कांग्रेस अधिवेशन गर्न तोकिएका जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले बिहीबार जारी गरेको सूचनाअनुसार अर्को मिति नतोक्दासम्म निर्वाचन कार्यक्रम स्थगित भएको छ । सुरुमा ९ गते उम्मेदवारी मनोनयन र १० गते मतदान तोकिएको थियो । सो मिति पछि एक दिन पर सारिएको…

    Read More
  • चितवन सेरोफेरो

    एमाले महाधिवेशनः आकांक्षीहरूले उम्मेदवारी घोषणा नगरे पनि भित्रभित्रै लबिङ

    चितवन/दसौँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन्। पदाधिकारीमा सर्वसम्मत गराउन प्रयास भइरहे पनि केन्द्रीय सदस्यमा भने त्यो प्रयास सफल नहुने देखिएको छ। महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय सदस्यमा दोब्बरभन्दा बढी प्रतिनिधि आकांक्षी देखिएका छन्।…

    Read More
  • चितवन सेरोफेरो

    एमालेको १०औं महाधिवेशन नारायणी नदी किनारमा आजबाट सुरु

    चितवन/नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी किनारमा सुरु हुँदैछ । महाधिवेशनका लागि सबै तयारी पूरा भैसकेका छन । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताकार्यकर्ता बिहीबार चितवन आइसकेका छन । तुल, ब्यानर, झन्डाले चितवन झकिझकाउ बनेको छ। नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुनेछ । महाधिवेशनको…

    Read More
  • मुख्य पृष्ठ

    आन्दोलनरत विद्यार्थी सङ्गठनले बुझाए आयल निगममा चन्दा

    काठमाण्डौं/आन्दोलनरत विद्यार्थी सङ्गठनले चन्दा उठाएको रकम आज नेपाल आयल निगमको कार्यालयमा बुझाएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विभिन्न ६ वटा विद्यार्थी सङ्गठनले केही दिनअघि विरोध स्वरूप काठमाण्डौको रत्नपार्कमा एकरएक रुपैयाँ चन्दा उठाएका थिए । उठाइएको चन्दा संयुक्त विद्यार्थी सङ्गठनका नेताहरूले आयल निगमका कर्मचारीलाई बुझाउन खोजे पनि कर्मचारीले लिन अस्वीकार गरेपछि…

    Read More
  • मुख्य पृष्ठ

    एमालेलाई शुभकामना दिन महन्त ठाकुर आइपुगे चितवन

    चितवन/नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् । बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा…

    Read More
  • चितवन सेरोफेरो

    एमाले महाधिवेशनः पर्चा–पम्प्लेटमा बन्देज, प्यानल बनाए कारबाही

    चितवन/नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको सबै तयारी पूरा भएको छ । एमालेको निर्वाचन आयोगको कार्यालयले आन्तरिक तयार पूरा गरेको भन्दै आजदेखि चितवनको सौराहामा चुनावको प्रकृयाको लागि कार्यालय स्थापना गर्ने जनाएको छ । १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेस अधिवेशनः फर्जी मत खसे पछि मतगणना स्थगित

    अछाम/फर्जी मत खसेको भन्दै अछाम १ मा कांग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । कुल मतदाता संख्या ७ सय ६४ रहेको क्षेत्र १ मा ७ सय ५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४ सय…

    Read More
  • चितवन सेरोफेरो

    एमाले महाधिवेशनः नारायणी नदी किनारमा २५ ‘सेल्फी प्वाइन्ट’

    चितवन,मंसिर ८/रासस नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् । उहाँले…

    Read More