Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    भरतपुरका बागी जगन्नाथ पौडेल कांग्रेसबाट निष्काशित

    चितवनको भरतपुर महानगरपालिका प्रमुखका लागि उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल पार्टीबाट निष्काशित भएका छन्।पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध दिएको ‘बागी’ उम्मेदवारी फिर्ता नलिएपछि उनी पार्टीबाट निष्काशित भएका हुन्। स्थानीय तह निर्वाचनका लागि उनले गठबन्धनका साझा उम्मेदवार रेनु दाहालविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका छन्। नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको आग्रह…

    Read More
  • मुख्य पृष्ठ

    मतगणनास्थलमा सीसी क्यामेरा अनिवार्य

    काठमाण्डौ/रासस/निर्वाचन आयोगले पालिका चुनावमा लागि सात सय ७३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको प्रबन्ध गर्न लगाएको छ । मतगणनालाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सीसी क्यामेराको प्रबन्ध गर्न आयोगले निर्देशन दिएको हो । यस प्रयोजनका लागि आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै पालिकालाई…

    Read More
  • मुख्य पृष्ठ

    उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित हुँदै

    काठमाण्डौ/आगामी ३० गने हुने पालिका चुनावको लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । चुनावी कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । ७ सय ५३ पालिकाका ३५ हजार दुई…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा पाँच दलीय गठबन्धनको संयुक्त चुनावी कार्यालय उद्घाटन

    चितवन/आज (बिहीबार) भरतपुरमा सत्ता गठबन्धनले निर्वाचन कार्यालयको उद्घाटन गरेको छ । गठबन्धनबाट भरतपुर महानगर प्रमुखका उम्मेदवार रेनु दाहाल र उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीले आज संयुक्त रुपमा निर्वाचन कार्यालयको उद्घाटन गर्नु भएको हो । उद्घाटनपछि बोल्दै मेयरकी उम्मेदवार दाहालले आजबाट गठबन्धनको कार्यक्रम सुरु भएको बताउनु भयो । उहाँले वडा तहसम्म नै पाँच दलिय गठबन्धन हुने बताउनु…

    Read More
  • मुख्य पृष्ठ

    बिप्लब नेतृत्वको नेकपा फुटको संघारमा, सचिवालय सदस्य ‘सुदर्शन’ र कंचन पदमुक्त!

    नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन नजिक पुगेको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेपछि पार्टी विभाजनको संघारमा पुगेको हो । पार्टी विभाजनको औपचारिक घोषणा नभएको भएपनि कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेको बुझिएको छ। आज बुधबार…

    Read More
  • प्रवास

    अंसम्लग्न निती अपनाऊ !

    बिश्वभर यतिखेर कालो बादल मडारिरहेको छ । खासगरी पश्चिमा मुलुकहरु मुख्यतः अमेरिका र रसिया टक्करको परिणाम युरेपियन देश युक्रेनमा दैनिक बमगोलाबारी बिष्फोट र दन्दनी आगो दन्कीरहेको छ । दुई हप्ता अघिबाट शुरु भएको दुईदेश बिचको युद्ध अब बिस्तारै बिश्वयुद्धमा बदलिने त् होईन भन्ने आशंका बढेर गएको छ । लाग्छ, युक्रेन रुस युद्ध लम्बिदै जाँदा बिश्वयुद्धको…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी धाराहरू एक हुन्छौं, पार्टी फेरि विशाल बन्छ – प्रचण्ड

    कमरेड लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, दार्शनिक र साम्राज्यवादी युगमा माक्र्सवादलाई विकसित गर्ने एक जना प्रवर्धक हुनुहुन्थ्यो। उहाँले समाजवादी क्रान्ति सम्भव छ र नयाँ समाज निर्माण सम्भव छ भन्ने कुरालाई व्यवहारिक रुप दिनुभएको थियो। विश्वमै कम्युनिष्ट आन्दोलन र सर्वहारा क्रान्तिको नयाँ लहर सृष्टि गर्न उहाँको योगदान अतुलनीय र असाधारण रहेको कुरा हामी सबैलाई थाहा…

    Read More
  • चितवन सेरोफेरो

    को हुन् माडी न.पा. मेयरका उमेद्धवार काफ्ले ?

    रुपलाल बिश्वकर्मा, दिवाकर भुषाल, ईस्वरी भट्टराई, बिस्णु तिवारी, लगायत कम्युनिस्ट पार्टि का नेताहरुबाट प्रभाबित क. ऋषि काफ्ले लाई २०४७ सालमा स्ब. दिबाकर भुषालले नेपाल कम्युनिस्ट पार्टिको सदस्यता प्रदान गर्नु भएको थियो । २२ बर्ष अघि माडिको मोहि सङ्घर्ष, जालि फटाहा घुषखोरि बिरोधि आम्दोलनकोनेतृत्व गर्नुभएका जुझारु युवा नेता क. ऋषि काफ्ले राजनैतिक, दर्शन अर्थशास्त्र मा रुचि…

    Read More
  • चितवन सेरोफेरो

    जनताले काम हेरी मलाई जिताउनेछन्ः रेणु दाहाल

    चितवन/पाँच दलिय गठबन्धनबाट चितवनको भरतपुर महानगरपालिकाकी मेयर पदका उम्मेदवार रेनु दाहालले आफुलाई यसपटकको निर्वाचनमा जनताले जिताउने दाबी गरेकी छन् । उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले आफू जनताको बिचमा परीक्षण भएर आएकाले जित्ने आधार प्रशस्तै रहेको भन्दै आफुले जित्ने दाबी गरेकी हुन् । ‘हामीले भरतपुर महानगरलाई समृद्ध बनाउनका लागि सोचेको भन्दा धेरै विकास गरेका छौं,…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन

    काठमाण्डौं/आजदेखि स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन गरेर आयोगले निर्णय…

    Read More