बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद
बैतडी ( कञ्चनपुरकी १३ बषीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भइसक्दा समेत बास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कापछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । डिलाशैनी गाउँपालिका ४ पिरेणीका २२ बर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैद र थप ८ बर्ष कैद सुनाइएको…
Read More




