खोजी रिपोर्ट : ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन जारी भएको ७ बर्ष बितिसक्दा समेत कार्यान्वयनमा अझै आएनन् ।
चितवन , ३० कार्तिक । सरकारले ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८’ ल्याएको ७ वर्ष बितिसक्दा पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन । ऐनमा स्थानीय तहको कार्यकारी अधिकृतलाई सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनको जिम्मा दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्ती नियन्त्रण तथा नियमन गर्नका लागि अहिलेसम्म कुनै अनुगमन गर्ने समिति समेत बनाएको पाइएको…
Read More




