Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    भरतपुर महानगर र इच्छाकामना गाउँपालिकाबीच सीमा विवादको विषय टुंगो लगाइने ।

    चितवन , २६ फागुन । चितवनको भरतपुर महानगर र इच्छाकामना गाउँपालिकाबीच सीमा विवादको विषय टुंगो लगाइने भएको छ । सीमा विवादका लागि ०२६ सालदेखिको अभिलेख हेरी टुंगो लगाइने भएको हो ।जिल्लाका विभिन्न कार्यालयहरुमा रहेका अभिलेखका आधारमा सीमा विवाद टुंगो लगाइने र अभिलेखसँगै अन्य प्राविधिक पक्षको पनि ख्याल गरिने भएको छ । समितिका संयोजक रहेका जिसस…

    Read More
  • अपराध/दुर्घटना

    नेकपाका नेताले युवतीको हत्या गरी शव सप्तकोसीमा फालेपछि…

    विराटनगर/नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ । उनी तत्कालीन एमाले बेलबारीका अध्यक्ष बनेका थिए । उनी सामुदायिक अस्पताल र एक साझेदारी वनका अध्यक्ष पनि हुन् । हत्यापछि फरार गुरुङलाई प्रहरीले तीन दिन…

    Read More
  • मुख्य समाचार

    सीकेसँगको सहमति सच्याइयोस् : नेकपा नेता भीम रावल

    काठमाडौं । हामी देशलाई राजनीतिक स्थायित्व, शान्तिको मार्ग हुँदै समृद्धिको दिशातर्फ अगाडि बढाउन अग्रसर छौं। नेपाली जनताले त्यो उद्देश्यका लागि सशक्त बहुमतका साथ सरकारलार्ई आफ्नो समर्थन जनाएका छन्। हामीले विगतमा संविधान निर्माण गर्दा यो सिंगो राष्ट्रको स्वाधीनता, स्वतन्त्रता र नेपाली जनताका हक अधिकार सुनिश्चित हुने गरी नेपालको संविधान निर्माण गरेका छौं। यो नेपालको संविधानअन्तर्गत सबै…

    Read More
  • अपराध/दुर्घटना

    सीप नजाँची डाक्टर लाइसेन्सः लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो

    काठमाडौँ / नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन । सीप परीक्षा नलिइँदा चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा छ । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा।डा। जगदीशप्रसाद अग्रवालले काउन्सिलले ज्ञानको परीक्षा पास गरेका डाक्टरहरूलाई सीप परीक्षामा समेत उत्तीर्ण भएपछि मात्र चिकित्सा पेसा गर्ने…

    Read More
  • मुख्य समाचार

    सरकार र सिके राउतबीच भएको सहमतिप्रति राजपा र फोरम सशंकित

    काठमाडौं / सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति तराईरमधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन् । सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित गर्दै अब राउतलाई देखाएर मधेसमा…

    Read More
  • अपराध/दुर्घटना

    विद्यार्थीको रहस्यमय मृत्युः ब्रिटिस कलेजको लापरबाहीकै कारण मृत्यु भएको अभिभावकको दाबी

    काठमाडौं / सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले कलेजले नै जिम्मेवारी लिनुपर्ने बताए । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले द ब्रिटिस कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको…

    Read More
  • मुख्य समाचार

    वैदेशिक ऋण र अनुदान घट्दै

    काठमाडौं – सरकारले यस आर्थिक वर्षको बजेटमार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ। केही दिनअघि बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेटमा खर्च व्यहोर्ने स्रोतका रूपमा अनुमान गरिएको वैदेशिक ऋण र अनुदान क्रमशः ३५।६ र ३२ प्रतिशतले घट्ने…

    Read More
  • अपराध/दुर्घटना

    सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशनः चन्दलाई राजनीतिक व्यवहार नगर्नु

    सुर्खेत – गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । गोष्ठीमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्री थापाले संविधान र कानुन…

    Read More
  • अपराध/दुर्घटना

    राजतन्त्रवादीहरु सल्बलाउदैं, सरकार र दलहरुक किन मुकदर्शक ?

    चितवन,फागुन २५/राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का केन्द्रिय नेताहरुले खुलमखुल्ला राजतन्त्रको वकालत गर्दै हिडेका छन् । आज शनिबार भरतपुरमा भरतपुरमा आयोजना गरिएको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेताहरुले देशमा राजतन्त्रको खाँचो रहेको कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै राप्रपा संयुक्तका अध्यक्ष पशुपती शमशेर राणाले बहुदलिय प्रजातन्त्रमा राष्ट्रप्रमुखको सही भूमिका हुन नसकेको भन्दै बलियो राष्ट्रप्रमुखका…

    Read More
  • मुख्य समाचार

    फागुन ३० गते विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द

    काठमाडौँ / एकिकृत जनकान्तिको लागी तयारी गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेतारकार्यकर्ताको गिरफ्तारी, झूटा मुद्दा र कपिलवस्तुमा भएको गोलीकाण्ड, रोल्पा, कपिलवस्तु, कालीकोटलगायत जिल्लामा भएको प्रहरी अप्रेसन र सरकारी दमनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले हिजो फागुन २४ गते एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनका…

    Read More