-
-
नेकपाको कार्बाही अभियान शुरु !
| १ चैत्र २०७५, शुक्रबार १८:०३Surya Baral
काठमाडौँ/नेकपाले आफ्नो पार्टीलाई बर्तमान केपी ओली सरकारले प्रतिबन्ध लगाएसँगै आक्रमक रुपमा अघि बढने संकेत देखाएको छ । बिद्रोही नेकपाले सत्ताधारी नेकपाका सदस्यसमेत रहेका सर्लाही बागमतिका मेयर भरत थापालाई कार्बाही गर्ने धम्की दिएको हो । सर्लाही बागमती नपाका मेयर थापाले विगत जनयुद्धकालमा तत्कालीन नेकपा (माओवादी) का नेता–कार्यकर्ताविरुद्ध र हाल नेकपाका नेता–कार्यकर्ताविरुद्ध सुराकी, दमन र षड्यन्त्र गरेको…
Read More -
बछौली चौकीलाई एक थान कम्प्युटर सहयोग ।
| १ चैत्र २०७५, शुक्रबार १६:३१प्रनिश थापा ।
चितवन, १ चैत । बछौली प्रहरी चौकीलाई रेस्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेवान० सौराहाले एक थान कम्प्युटर सहयोग गरेको छ । फेष्टिवल सम्पन्न गर्न सहयोग गर्नेहरुसंग भेटघाट तथा वनभोज कार्यक्रमको उद्घाटन कार्यक्रममा टिकट बिक्रीबाट भएको आम्दानीले प्रहरी चौकीलाई एक थान कम्प्युटर हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद् कृष्णप्रसाद खनाल, रेवानका अध्यक्ष गोकर्ण गिरी…
Read More -
निर्मला हत्याप्रकरणमा अन्ततः एसपी विष्ट र डिएसपी जीसीविरुद्ध पक्राउ पुर्जी जारी
| १ चैत्र २०७५, शुक्रबार ०५:४३Surya Baral
कञ्चनपुर, १ चैत्र । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अन्ततः नेपाल प्रहरीका तत्कालीन कञ्चनपुर प्रमुख एसपी डिल्लीराज विष्टकै विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । एसपी बिष्टका साथमा प्रहरीका डीएसपी अंगुर जीसीका विरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । एसपी बिष्ट र डीएसपी जीसीलाई पक्राउ गर्न कञ्चनपुर जिल्ला अदालतले पक्राउ पुर्जी…
Read More -
आज उपभोक्ता अधिकार दिवस :सधैं मारमा पर्छन् किन ?
| १ चैत्र २०७५, शुक्रबार ०५:१८Surya Baral
१ चैत, काठमाडौं । आज विश्व उपभोक्ता अधिकार दिवस हो । आज दिबसको अवसरमा नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । छलफल, अन्तर्क्रिया, प्रभातफेरी लगायतका कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा वाणिज्य विभागले शुक्रबार बिहान काठमाडौंमा प्रभातफेरी आयोजना गरेको छ । यसैगरी उपभोक्ता अधिकार मञ्चको आयोजनामा दिउँसो साढे दुई बजे नयाँबानेश्वरस्थित…
Read More -
सरकारले दियो हतियार बुझाउने ३५ दिने अल्टीमेटमः के बिप्लबले हतियार बुझाउलान त् ?
| १ चैत्र २०७५, शुक्रबार ०४:१२सुर्य बराल
चैत्र १ । काठमाडौं । सरकारले नेत्रविक्रम चन्द…
Read More -
सरकारले दियो हतियार बुझाउने ३५ दिने अल्टीमेटमः के बिप्लबले हतियार बुझाउलान त् ?
Read More| १ चैत्र २०७५, शुक्रबार ०४:०३सुर्य बराल
-
महँगोमा गोलीगठ्ठा प्लान्ट किन्ने तयारी, प्रधानमन्त्रीले रोके, बिचौलियाले खोले
| १ चैत्र २०७५, शुक्रबार ०२:२६पत्रपत्रिकाबाट
चैत्र १, काठमाडौं । सरकारले नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट ९एम्युनेसन० महँगोमा किन्ने भएको छ। यसअघि महँगो भएको भन्दै वर्तमान सरकारले नै यसको प्रक्रिया रोकेको थियो। तर फेरि त्यही मूल्यमा किन्न लागिएको छ। यस विषयमा लामो समयदेखि बिचौलियाको चासो रहँदै आएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले चार अर्ब रुपयाँमा प्लान्ट…
Read More -
‘ओली–बादल कम्पनी’ सँग नझुक्ने विप्लवको हुँकार
| १ चैत्र २०७५, शुक्रबार ०२:१९पत्रपत्रिकाबाट
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेकाले प्रतिबन्धसामु नझुक्ने बताउनुभएको छ । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय हतास मानसिकताको उपज भएको बताउँदै उहाँले यो केपी–बादल कम्पनीको आपराधिक र षड्यन्त्रकारी निर्णय भएको दावी गर्नुभयो । गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले नेकपालाई कुनै…
Read More -
मलाई मार्ने सुचना पाएँ : प्रचण्ड
| १ चैत्र २०७५, शुक्रबार ०२:१३पत्रपत्रिकाबाट
काठमाडौं/नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म ९प्रचण्ड० लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सुचना दिइयो, ‘दाहालले भने, ‘के भएको होला…
Read More





