Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    सामाजिक सञ्जालले आत्महत्या बढायो , दैनिक १५ को मृत्यु

    प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ । अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ । नेपाल प्रहरीको रिपोर्ट लेख्छ, ‘समाजमा हुने बिभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै गएको देखिन्छ, यसमा नयाँ प्रविधि पनि कारकका रुपमा देखिएको छ ।’ मुलुकमा सडक दुर्घटनापछि…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा पनि लोकसेवा आयोगको विज्ञापन खारेजीको माग

    भरतपुर/ लोकसेवा आयोगको विज्ञापनलाई लिएर चितवनमा पनि विरोध भएको छ । यहाँँका ११ ओटा दलित संगठनहरुले विरोध जनाएका हुन् । यि संगठनहरुले जिल्ला प्रशाशन कार्यलय चितवन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आयोगले जेठ १५ गते प्रकाशन गरेको विज्ञापन नेपालको संविधानको धारा ४२ र समानुपातिक सिद्धान्तको मर्म विपरीत रहेको भन्दै सो विज्ञापन खारेज गरी पुनः…

    Read More
  • प्रवास

    अत्यधिक गर्मी र ‘लू’का कारण चौबिस घण्टामै भारतको बिहारमा ६६ को मृत्यु

    भारतको बिहारमा भीषण गर्मी र लूको प्रभाव अत्यधिक फैलिएको छ जस कारण शनिवार चौबिस घण्टा नबित्दै ६६ मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्  मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जनाको मृत्यु भएको छ  लू बाट प्रभावित कयैन विरामी शरीरमा पोलेको लक्षण लिएर अस्पताल पुगेको छन भने प्रदेशका…

    Read More
  • अपराध/दुर्घटना

    कोसीमा ‘पाइलट च्यानल’ खन्दै भारत, स्थानीय त्रसित, सरकार कता ?

    कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ । भारतले नेपाललाई कुनै जानकारी दिएको छैन । सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबगाढा बस्ती नै डुबेको थियो । भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन् । परियोजनाका…

    Read More
  • अपराध/दुर्घटना

    बन्धक बनाएर यौन धन्दा

    काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर १२ जना युवतीलाई झापाको विर्तामोड पुर्याइन् । मासिक ५० हजारसम्म कमाउने युवतीहरु ती महिलाको साथमा धेरै कमाउने महत्वकांक्षाले बिर्तामोड पुगे । तर त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाओस् परिवारसँग फोन समेत गर्न पाएनन् । होटलको सरसफाई गरेरै…

    Read More
  • कृषि/पर्यटन

    कृषि विश्वविद्यालय दाहाल परिवारको चाकडीमा

    भरतपुर, शनिवार । अघिल्लो वर्ष नै सुरु गरिएको किसान कल सेन्टरलाई किसानसँगै एएफयु नारा सहित पुनर्ताजगि दिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा शनिवारबाट उद्घाटन गरिएको चार दिने कृषि मेलामा साच्चि कृषि तथा वन विज्ञान विश्वविद्यालय किसानसँगै हो कि प्रचण्ड सँगै मात्र हो, उद्घाटनको क्रममा सहभागि कृषकहरु बिच चर्चाको विषय बनेको थियो । यद्यपि…

    Read More
  • अपराध/दुर्घटना

    किन मागे नेकपाका सांसदले आफ्नै पार्टीका सञ्चारमन्त्री बास्कोटाको राजीनामा ?

    काठमाण्डौँ, जेठ २५/नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । रिपोर्टर्स क्लब नेपालले आज शनिबार गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडेकोमा कडा आपत्ति जनाउँदै राजीनामामागेका हुन् । ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौं बम विस्फोटका अर्का एक घाईतेको मृत्यु

    गत् जेठ १२ गते काठमाडौँमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भए सँगै मृत्यु हुनेको सँख्या पाँच पुगेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले उपचाररत श्रेष्ठको शनिबार बिहान मृत्यु भएको जानकारी दिए।…

    Read More
  • प्रवास

    मोदीको विदेश नीति २.०

    बीबीसी हिन्दी/हर्ष पन्त/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ‘शांघाई सहयोग संगठन’मा भाग लिनको लागि किर्गिस्तानको राजधानी बिस्केक पुगेका छन् । यस भ्रमणसँगसँगै मोदीको सरकारको विदेश नीतिका प्राथमिकता स्पष्ट हुदैं गएको छ । बेइजिङ र मस्को मध्य–एशियाली क्षेत्रका प्रमुख शक्तिमा पर्छन् । ती दुई बाहेक अन्य प्रमुख शक्तिmहरु पनि त्यस क्षेत्रमा प्रभावको लागि प्रतिस्पर्धामा छन् । भारत…

    Read More
  • खेलकुद

    चितवन च्याम्पियनसिप :आजदेखि क्वाटर फाइनलको खेल हुने

    चितवन, ३२ जेठ । चितवनको भरतपुरमा जारी हनामी पाँचौँ चितवन च्याम्पियनसि अन्तर्गत आज शनिबारदेखि क्वाटर फाइनलका खेलहरु हुने भएका छन् । गत जेठ २४ देखि सुरु भएको प्रतियोगितामा स्थानीय तथा अन्य जिल्लाका १६ टिम सहभागी थिए । दोस्रो चरणमा प्रवेश गरेका फुटलब क्लबहरु आजदेखि क्वाटर फाइनलमा भिड्दैछन् । क्वाटर फाइनल अन्तरत पहिलो खेल आज साँझ…

    Read More