Breaking News
 | 
  • अपराध/दुर्घटना

    प्रहरी हिरासत, यातनाको अखडा : शंकास्पद आत्महत्यामा प्रहरी गम्भीर देखिएन !

    घटना— १ कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित ‘सी गाउँ’का अमरबहादुर चन्द प्रहरी नियन्त्रणमा रहेका बखत शौचालयमामृत अवस्थामा फेला परे। इलाका प्रहरी कार्यालय बहुलिया (फूलबारी) को हिरासतको शौचालयमा गएका चन्द नफर्किएपछि हेर्न जाँदा उनको मृत्यु भइसकेको थियो। घटनास्थल नजिकै दाह्री काट्ने ब्लेड फेला पर्नु र घाँटीमा गहिरो चोट देखिएकाले उनले आफैं आत्महत्या गरे वा कसैले घटना गरायो…

    Read More
  • अपराध/दुर्घटना

    नारायणी नदी छेउछाउमा फोहर फाल्ने कार्य अबिलम्ब रोकियोस ।

    सुर्य बराल/चितवन/हाम्रो सुन्दर, स्वच्छ र हराभरा नेपालको केन्द्रबिन्दुमा रहेको नारायणी नदी किनार(पुलचोक देखि नारायणी दोभान)सम्म र नारायणी नदी भित्र रहेको टापुहरु(नगरबन र भगांलो)जंगलमा समेत गरी तत्कालिन भरतपुर नगरपालिका एवं हालको भरतपुर महानगरपालिकाको सम्पूर्ण फोहर बिर्सजन गर्न थालेको १४।१५ बर्ष भईसकेको यहाँका स्थानियहरु बताँउछन् । म यो क्षेत्रमा बसोबास गर्न थालेको १० बर्ष भईसकेको हिसाबले यस…

    Read More
  • अपराध/दुर्घटना

    जथाभावी वन फँडानी, प्रमाण मास्न डोजर लगाएर ठुटा हटाउने प्रयास

    नेपालगन्ज, ७ असोज । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुरस्थित नवदुर्गा भगवती सामुदायिक वनमा उपभोक्त समूहद्वारा अवैध रूपमा काटिएका रुखको प्रमाण नष्ट गर्ने प्रयास गरिएको छ । वन फँडानीविरुद्ध डिभिजन वन कार्यालयले कारबाही प्रक्रिया चलाइरहेका बेला उपभोक्ता समूहले प्रमाण मेटाउन एक्साभेटर लगाएर ठुटा हटाउने प्रयास गरेको हो । समूहले डिभिजन वन कार्यालय बाँकेको स्वीकृतिबिनै करिब एक…

    Read More
  • अपराध/दुर्घटना

    सक्रिय हुन थाले राजस्व छली गर्नेहरू : एकै दिन ३६ करोड ८८ लाखको मुद्दा !

    काठमाडौं/लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व छली गरेका छन् । त्यसरी राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान…

    Read More
  • अपराध/दुर्घटना

    शंकर ग्रुपको अर्को बदमासी: निर्माणाधीन हिल्टन होटलको बलमिचाइ,कारबाहीमा परेकोलाई सम्मान

    काठमाडौं/शंकर ग्रुपअन्तर्गतको जगदम्बा हस्पिटालिटीले निर्माण गरिरहेको हिल्टन होटलले स्थानीयलाई निकै सास्ती दिँदै आएको पाइएको छ । सो होटलले निर्माणका क्रममा पालना गर्नुपर्ने न्यूनतम मापदण्डलाई समेत बेवास्ता गर्दै आइरहेको छ । जगदम्बा स्टिल्सद्वारा उत्पादित १६ एमएमको टीएमटी बार फलामे डन्डी पनि शंकर गु्रपअन्तर्गतकै हो । यो डन्डी गुणस्तरहीन प्रमाणित भई कारबाहीमा परिसकेको छ । होटलले निर्माण…

    Read More
  • अपराध/दुर्घटना

    नियम उल्ट्याएर तजबिजीमा पदक

    काठमाडौँ /संविधान दिवसका अवसरमा आँखा विशेषज्ञ डा। सन्दुक रुइतले यस वर्षको सर्वश्रेष्ठ सुप्रसिद्ध प्रबल जनसेवाश्री ९प्रथम० पदक पाए । नेपालको आँखा उपचारमा उनले गरेको योगदानका कारण उक्त पदक पाउनु स्वाभाविक हो । कोरोनाको उपचार र अन्य व्यवस्थापनमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिले पदक पाए । उनीहरूले पनि योगदानका आधारमा पदक पाउनु स्वाभाविकै हो । तर…

    Read More
  • अपराध/दुर्घटना

    अदालतको भवन निर्माण ठेक्कामा ४० करोडको चलखेल भएको खुलासा !

    काठमाडौं/जिल्ला अदालत भक्तपुरको नयाँ भवन निर्माणसम्बन्धी ठेक्का शंकास्पद देखिएपछि अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतलाई पत्र लेखेसँगै विवादको घेरमा परेको छ । भवन निर्माणको ठेक्का दिँदा ४० करोड रुपैयाँको चलखेल भएको भन्दै अख्तियारमा उजुरी परेपछि आयोगले सर्वोच्चलाई पत्र लेखेको हो । भवन निर्माणसम्बन्धी ठेक्कामा एक मात्रै ठेकदारलाई प्रतिस्पर्धा नगरी ०.५ प्रतिशत घटाएर ठेक्का दिएपछि प्रश्न…

    Read More
  • अपराध/दुर्घटना

    नेकपामा मन्त्री बन्न खिचातानी:मन्त्रिपरिषद् पुनर्गठन गृहकार्य

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको छ। पार्टीभित्रको आन्तरिक विवाद साम्य पार्न र नेताहरुलाई सन्तुलनमा राख्न मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य हुन थालेको हो। आइतबार बिहान बस्ने सचिवालय बैठकमा यही विषयले प्राथमिकता पाउने भएको छ। पार्टीको समस्या समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्रिमण्डल हेरफेर…

    Read More
  • अपराध/दुर्घटना

    पेट्रोलको ट्यांकर नदिमा,आगो बलिरहेकाले उद्दारमा कठिनाई

    काठमाडौं/पेट्रोल बोक्ने एक ट्यांकर आज बिहानै त्रिसुली नदिमा खसेको छ । त्रिसुलीमा डुबेको उक्त ट्यांकरको माथिल्लो भागमात्र देखिएको गजुरी प्रहरीले जनाएको छ । ना ४ ख २८२२ नम्बरको ट्यांकर रहेको प्रहरी स्रोतले जनाएको छ । ट्यांकरमा आगो बलिरहेकाले उद्दारमा कठिनाई भइरहेको छ । ट्यांकरका ड्राइभर लगायत को को थिए हाल अहिले सम्म एकिन हुन सकेको…

    Read More
  • अपराध/दुर्घटना

    निर्दोष सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने

    निर्दोष सर्वसाधारणमाथि जबरजस्ती बल प्रयोग गर्ने र अमानवीय व्यवहार देखाउने प्रहरीलाई कारबाही गरिने भएको छ। बिनाकारण प्रहरीले सर्वसाधारणमाथि हातपात गरेपछि प्रहरीको सर्वत्र आलोचना हुन थालेसँगै प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने तयारी गरेको हो। हातपात गर्ने प्रहरी र कमान्डलाई कारबाही गर्नका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा छानबिन टोली गठन भएको छ। टोलीले…

    Read More